कानुनले तह लगाउन नसकेको दाइजो प्रथा

‘छोरी राम्री थिई । ऊ त्यो फोटोमै हेर्नुस् न । पढ्दै पनि थिई । केटा पक्षबाट कुरा आयो । केटा इन्जिनियर हो, हामीलाई दाइजो केही चाहिँदैन पनि भने । आफन्तजनसँग सरसल्लाह, रिनपान गरेर छोरीको विवाह गराइदिएका थियौं ।’ यति भनेपछि आरती साहका आमाबाबु अगाडि बोल्न सकेनन् । मधेशको यो परिवारलाई दाइजोको कुराले जीवनभर नमेटिने पीडा दिएको छ ।

सम्बन्धित सामग्री

दाइजोका कारण बिहे नभएपछि युवतीले गरिन् सगरमाथामा चढेर विरोध !

हाम्रो समाजमा दाइजो प्रथा अहिले पनि कुरीतिकै रुपमा रहेको छ र यसका कारण दिनहुँ महिलाहरुले प्रताडना झेलिरहनु परेको छ भने बर्सेनी कतिपय महिलाहरुले ज्यानै समेत गुमाउने गरेका छन् । यस्तो प्रथा छिमेकी मुलुुक भारतमा झनै जरो गाडेर रहेको छ । त्यहीँ दाइजो प्रथाका कारण विहे नभएपछि एकजना भारतीय युवतीले सगरमाथामा चढेर अनौठो विरोध प्रदर्शन गरेकी […]

दाइजो प्रथा उन्मुलन गर्ने मटिहानी नगरपालिकाको घोषणा

महोत्तरी।  एक अध्यणअनुसार महोत्तरीमा महिलाहरूको कुल मृत्युदरमध्ये झण्डै ३० प्रतिशत मृत्यु दाइजो कै कारण हुने गरेको पाइएको छ ।  निक्कै विकराल समस्याकोरुपमा जकडिएको दाइजो प्रथालाई उन्मुलन गर्न स्थानीय सरकारले समेत अग्रसरता नदेखाइरहेको बेला मटिहानी नगरपालिकाले भने यस्को अन्त्यको लागी नीति कार्यक्रम नै बनाएको छ ।  बुधबार भएको ११औं नगरसभामा दाइजो प्रथाको अन्त्य गर्न नगरप्रमुख हरि मण्डलले […]

दाइजो प्रथालाई चुनौती दिँदै बिनोद र कृतिले गरे आदर्श विवाह

तराईमा दाइजो प्रथा व्याप्त छ । तर, सप्तरीका एक युवाले विना दाइजो आदर्श विवाह गरेका छन् । राजविराज नगरपालिका ५ का यूवा बिनोद यादवले विना दाइजो विवाह गरेका हुन् ।...

दाइजो प्रथा र महिला हिंसाविरुद्ध सडक नाटक (फोटो फिचर)

सिराहा- मधेस प्रदेशमा दाइजो प्रथासँगै महिला हिंसाको घटनामा अझै कमी आएको छैन । बढ्दो दाइजो प्रथाका कारण महिला हिंसाका घटनाहरू दिनदिनै बढिरहेका छन् । केटी पक्षले भने जति दाइजो नदिएकै निहुँमा मधेशमा महिलाको हत्यासम्म हुने गरेको छ ।   बढ्दो दाइजो र महिला हिंसा न्यूनीकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द्र, नेपाल (सीडीडव्लूएन)ले मधेश […]

काठमाडौँकै गल्ली गल्लीमा छ दाइजो प्रथा

‘अहिलेको जमानामा पनि सानो तिलहरी ल्याएकी रै छ, मलाई त खोलेर हेर्न मन पनि लागेको छैन। त्यस्तो धुमधामले बिहे गरेर भित्र्याएकी बुहारी चित्तै बुझेन भन्या। माइती कामै नलाग्ने रहेछन् कि क्या हो ? ’ यो संवाद काठमाडौँको चर्चित ठाउँ बसन्तपुरको कालभैरव मन्दिर नजिकबाट अन्जान महिलाबाट निस्किएको। सायद उनले आफ्नो बुहारीको बारेमा सार्वजनिक ठाउँमा भनेका यी […]

दाइजो प्रथा कहिलेसम्म ?

नेपाली समाजको सबैभन्दा खराब विकृतिमध्ये दाइजो प्रथा पनि एक हो, जुन दक्षिण एसियाली देशहरूमा व्यापक रूपमा व्याप्त मात्रामा छ । दाइजो प्रथाका कारण अत्यन्त नराम्रोसँग नेपालको तराई–मधेस क्षेत्रको सामाजिक–आर्थिक संरचनालाई ठूलो क्षति पु¥याएको छ । विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराई तथा मधेसतिर […]

बोक्सी र दाइजो प्रथा जरैदेखि उखेल्नुपर्छ

रौतहट-राष्ट्रपति विद्यादेवी भण्डारीले दाइजो प्रथा र बोक्सी प्रथा अन्त्यका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । आइतबार रौतहटको माधव नारायण नगरपालिका वडा न ३ स्थित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय शिक्षामा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले मधेशमा जरो गाडेर बसेको दाइजो तथा बोक्सी प्रथालाई जरै […]

शिक्षा बढे पनि घटेन दाइजो प्रथा

सामाजिक विकृतिको रुपमा रहेको दाइजोप्रथाको अन्त्य हुन सकेको छैन । शिक्षा र चेतना बढे पनि दाइजो प्रथा अन्त्य हुन सकिरहेको छैन । दाइजो हटाउन ठूलो चुनौती रहेको यस क्षेत्रका अगुवाहरुको भनाइ छ ।

दाइजो प्रथा

अब बा, बहिनीका लागि तिमीले अक्षय सर्त राख है सौदाको विरुद्ध निःस्वार्थ प्रेमको सर्त अखण्ड जीवनको सर्त सौदा गर्दिनँ भन है  बरु छोरी दिन्न भन है।

दाइजो प्रथा हटाउन सङ्घसंस्थाको भूमिका शून्य

तराई–मधेशमा दाइजो प्रथा तीव्र रूपमा बढ्दै गएको छ। केही सीमित जातिबाट सुरु भएको प्रथाले अहिले सबै जाति समुदायमा जरा गाडिसकेको छ। दाइजो प्रथा हटाउन जातीय सङ्घसंस्थाले समेत कुनै चासो नलिनु चिन्ताको विषय बन्दै गएको छ।