‘अहिलेको जमानामा पनि सानो तिलहरी ल्याएकी रै छ, मलाई त खोलेर हेर्न मन पनि लागेको छैन। त्यस्तो धुमधामले बिहे गरेर भित्र्याएकी बुहारी चित्तै बुझेन भन्या। माइती कामै नलाग्ने रहेछन् कि क्या हो ? ’ यो संवाद काठमाडौँको चर्चित ठाउँ बसन्तपुरको कालभैरव मन्दिर नजिकबाट अन्जान महिलाबाट निस्किएको। सायद उनले आफ्नो बुहारीको बारेमा सार्वजनिक ठाउँमा भनेका यी […]