समाजवादीकाे निर्वाचन परिचालन कमिटी गठन, वैशाख ८ भित्र उम्मेद्वारको टुंगो लगाइने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एस) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले अध्यक्ष नेपालको नेतृत्वमा १ हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको जानकारी दिनुभयो । त्यस्तै, महासचिव भुसालको नेतृत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरिएको छ । आज (आइतबार) सकिएको […]