बाढीपहिरोले सडक र पुलमा २५ करोडभन्दा बढि क्षति

पछिल्लो समय देशभर आएको अविरल वर्षासँगै बाढीपहिरोका कारण सडक तथा पुलमा करिब २५ करोड रुपैयाँभन्दा बढिको क्षति भएको छ । सडक विभागका अनुसार देशभर परेको वर्षाका कारण पुल तथा सडक गरेर प्रारम्भिक रुपमा करिब २५ करोड रुपैयाँभन्दा बढिको क्षति भएको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।विभागका अनुसार बुधबारसम्म ५ राजमार्गका १२ स्थानमा यातायात अवरुद्ध भएको […]

सम्बन्धित सामग्री

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति

जुम्ला – कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ। पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पुर्‍याएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टको भनाइ छ। मुख्य राजमार्गलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिराले राजमार्गमा क्षति […]

सडक दुर्घटनाको क्षति घटाउनुपर्छ : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भए पनि अरु पक्षमा पनि सोच्नुपर्ने बताए। गृहमन्त्री श्रेष्ठले सडक सुरक्षा र दुर्घटनाबाट बचाउनुका अतिरिक्त आम जनताको जीवनलाई सरकारी कार्यालयका कर्मचारी वा सेवाग्राहीहरु समयमै काम सम्पन्न गर्ने स्थिति बनाउने बारेमा सोच्न

सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने बताउनुभएको हो । उहाँले ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भएपनि अरु पक्षमा पनि सोच्नुपर्ने बताउनुभयो । गृहमन्त्री […]

सडक विभागले जथाभावी काम गर्दा खानेपानीको पाइपलाइनमा करोडौंको क्षति

२२ पुस, काठमाडौं । ढलको काम गर्दा सडक विभागले वनस्थली क्षेत्रमा मेलम्चीको पाइपलाइनमा थप ठूलो क्षति पुर्‍याइदिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार बिहीबार चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत चक्रपथको वनस्थली क्षेत्रमा ढल निर्माण गर्दा नयाँ ठूला पाइपलाइनमा क्षति पुगेको छ । क्षति पुगेका कारण उक्त पाइपलाइनबाट कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको […]

एक सातामै सडक र पुलमा एक अर्बको क्षति

वेमौसमी वर्षाका कारण सडक र पुलमा १ अर्ब ५ करोड रुपैयाँको क्षति भएको छ । सडक विभागका अनुसार, कात्तिकको पहिलो साता आएको वर्षाका १ अर्ब ५ करोड रुपैयाँ क्षति भएको छ ।विभागका अनुसार यसै वर्षको जेठ २५ देखि असोज ३० सम्म २ अर्ब ३५ करोड रुपैयाँको बराबरको सडक र पुलमा क्षति भएको थियो भने पछिल्लो […]

बाढीपहिरोले सडक र पुलमा मात्र साढे तीन अर्ब क्षति

२५ जेठयता परेको वर्षाका कारण आएको बाढीपहिरोलगायतले सडक र पुलमा मात्रै तीन अर्ब ४० करोड क्षति पुगेको छ । सडक विभागले सार्वजनिक गरेको विवरणअनुसार जेठदेखि भदौसम्ममा दुई अर्ब ३५ करोड रुपैयाँको...

महाकालीको बाढीले क्षति पुर्याएको सडक

कञ्चनपुर, २ कात्तिकः लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पु¥याएको क्षति । बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय क्षेत्रमा जोखिम बढेको छ ।-तस्बिरः शेरबहादुर सिंह-रासस

बाढी पहिराेले क्षति पुर्‍याएकामध्ये १० ओटा सडक अझै अवरुद्ध

काठमाण्डाै – बाढी पहिरोका कारण अवरुद्ध १० ओटा सडक अझै पनि सञ्चालनमा आउन सकेका छैनन् ।  सडक विभागका अनुसार मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा आएकाे बाढी पहिरोले एक सय ५९ सडकमा क्षति पुर्‍याएकाे छ ।  अहिलेसम्म ५३ ओटा सडक दुवैतर्फ सञ्चालनमा आइसकेका र ९६ ओटा सडक एकतर्फी सञ्चालनमा आएका सडक विभागले जनाएकाे छ ।  अवरुद्ध १० ओटा सडक अझै पनि सञ्चालनमा आउन सकेका छैनन् सबैभन्दा धेरै  डुम्रे–बेंसीशहर–चामे सडकको धेरै स्थानमा क्षति पुगेको छ । यसका विभिन्न ६...

यो वर्षको बाढी पहिरोले सडक र पुलमा २ अर्ब १६ करोड क्षति

यो वर्ष मनसुनी वर्षाका कारण बाढी पहिरोले २ अर्ब १६ करोड रुपैयाँ  बराबरको राजमार्गका सडक र पुलमा क्षति भएको छ । संसद्को विकास तथा प्रविधि समितिमा आइतबार देशभरका सडक तथा पुलमा भएको क्षतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विवरण प्रस्तुत गरेको गरेको हो ।मन्त्रालयका अनुसार यो वर्षको मनसुनका कारण अरनिको राजमार्गमा मात्रै १ अर्ब  ८० करोड रुपैयाँ बराबरको सडक तथा पुलमा क्षति भएको छ । अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सडक कटान भएकाले सडक मर्मतमा समेत चुनौती रहेको सडक विभागले जनाएको छ

बाढीपहिरोबाट सडक र पुलमा १ अर्बभन्दा बढीको क्षति

काठमाडौं, असार १७ । यो वर्षको मनसुन शुरू भएयताका २ हप्ता अर्थात् मध्यअसारसम्ममा मात्रै बाढीपहिरोबाट मुलुकभरका सडक तथा पुलहरूमा १ अर्बभन्दा बढीको क्षति भएको छ । बाढीका कारण सडकहरू वासआउट हुँदा, पुल, डाइभर्सनहरू समेत बगाउँदा अहिलेसम्म उक्त रकम बराबरको क्षति भएको सडक विभागको प्रारम्भिक आकलन छ । जेठ ३१ गतेदेखि असार १५ गतेसम्ममा आइपुग्दा मुलुकभरका […]