अवार्ड लिन पुगेका सशस्त्र एसपी कार्की, रित्तै फर्किए
आन्तरिक मूल्याङ्कन सकिएर गण नम्बर ११ देशमै उत्कृष्ट भएको भन्दै पुरस्कार थाप्न सशस्त्र एसपी कार्की काठमाडौँ पुग्नासाथ सिसिटिभीमा डिउटीमा रहेको सशस्त्र प्रहरीले घुस लिएको भिडियो बाहिरिएपछि कार्कीको हातमा आउनै लागेको उत्कृष्टता खोसिएको हो।...
आन्तरिक मूल्याङ्कन सकिएर गण नम्बर ११ देशमै उत्कृष्ट भएको भन्दै पुरस्कार थाप्न सशस्त्र एसपी कार्की काठमाडौँ पुग्नासाथ सिसिटिभीमा डिउटीमा रहेको सशस्त्र प्रहरीले घुस लिएको भिडियो बाहिरिएपछि कार्कीको हातमा आउनै लागेको उत्कृष्टता खोसिएको हो।...
सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्याको घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ । एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन...
काठमाडौँ । राशन घोटालामा मुछिएपछि दार्चुलामा कार्यरत सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्ट हेडक्वाटरतानिएका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गणमा प्रमुखका रूपमा कार्यरत विष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा घोटाला गरेको आरोप लागेपछि उनीमाथि छानबिनका थालिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा भट्टराईले एसपी विष्टलाई […]
सशस्त्र प्रहरीका एक एसपीले सरुवा गरेको एक महिनासम्म पनि रमाना लिएका छैनन् ।
सशस्त्र प्रहरी मुख्यालयले माघ २५ गते सरुवा गरेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) समिककुमार महर्जन कार्यस्थल गएका छैनन् ।
मुख्यालयले उनलाई ३८ नम्बर रिजर्भ गण झापा सरुवा गरेको थियो । उपत्यकाको ९ नम्बर पशुपतिनाथ बाहिनीमा कार्यरत उनी मुख्यालयको निर्देशनलाई लत्याउँदै त्यहीँ बसेको सशस्त्र प्रहरी स्रोतले लोकान्तरलाई बतायो ।
सशस्त्र प्रहरी अधिकारीको भनाइलाई आधार मान्ने हो भने उनले तराईका जिल्लामा आफू जान पाउनु पर्ने भन्दै अडान राख्दै आएका छन् ।&n...
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक)हरुको सरुवा गरेको छ । प्रहरी बलको मानव स्रोत विभागले आवश्यकता अनुसार खटाउनु पर्ने भएको भन्दै माघ १ देखि लागू हुने गरी उनीहरुको २३ पुसमा काज सरुवा गरेको हो । सरुवा अनुसार एपीएफ कमान्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घिमिरेलाई ललितपुर हेर्ने २१ […]
रिक्त रहेको पदमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षकहरूको बढुवा प्रक्रिया शुरू भएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बलमा साधारण उपसमूह र लेखा उपसमूहको रिक्त एसपी पदमा बढुवाका लागि बुधबार सूचना प्रकाशित गरेको हो।
डीआईजी राजु अर्यालले जारी गरेको सूचनामा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि पाँच दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।
काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी उपरीक्षक(एसपी)को बढुवा प्रक्रिया सुरु भएको छ। साधारण उपसमूह र लेखा उपसमूहमा रिक्त पदमा सशस्त्र प्रहरी बल मुख्यालयले एसपी बढुवाको लागि सूचना प्रकाशित गरेको हो । रिक्त दरबन्दीमा पाँच दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य सचिव समेत रहेका सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजु अर्यालले जनाएका […]
काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले सात जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
एसपी ओम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवन सरुवा गरिएको छ। चितवनका एसपी नान्तीराज गुरुङलाई भने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा ल्याइएको छ।
त्यस्तै, एसपी रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण २ महाजगंजमा सरुवा गरिएको छ। साइबर…
सशस्त्र प्रहरी बलका १६ जना प्रहरी उपरीक्षक (सप्रउ) बढुवाका लागि सिफारिस भएका छन्।
सशस्त्र प्रहरी मुख्यालय हलचोकले सोमबार १६ जना प्रहरी नायब उपरीक्षकलाई बढुवा सिफारिस गरेको हो।