मधेशी जनतालाई नागरिकता विहीन बनाउन ओली र एमालेले संसद अवरुद्ध पारेको प्रचण्डको आरोप

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' केपी ओली मधेश विरोधी रहेको र मधेशीलाई नागरिकता विहिन बनाउन चाहिरहेको आरोप लगाएका छन्।  सिराहको मिर्चैया नगरपालिकामा रामप्रसाद साहको सम्मानमा निर्मित शहीद द्वार उद्घाटन र नगर अस्पताल शिलान्यास गर्दै उनले यस्तो आरोप लगाएका हुन्। मधेशका लागि माओवादीले लडेको भन्दै उनले संविधान संशोधनको…