नौबिसे-मलेखु सडक १५ दिनसम्म राति ५ घण्टा बन्द गरिने

पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ।

सम्बन्धित सामग्री

बेनी–गलेश्वर सडक खण्डकाे स्तरोन्नतिका लागि आजदेखि १५ दिन म्याद थप

म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा गाडी रोकेर सडक स्तरोन्नतिको काम भइरहेको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि अहिले दैनिक साढे छ घण्टा सडक बन्द गरिएको हो । सडक खण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन हिजो (सोमवार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको बैठकमा बेनी–गलेश्वर खण्डमा यातायात सञ्चालन गर्न र बन्द हुने समयतालिका बनाइएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला ...

मुग्लिन-नारायणगढ सडकखण्ड थप १५ दिन बन्द हुने

५ फागुन, चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक १-१ महिनाको दरले दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे […]

१५ दिन सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

रुपन्देही । आजदेखि सिद्धार्थ राजमार्ग १५ दिनसम्मका लागि दैनिक ६ घन्टा बन्द हुने भएको छ । सडक डिभिजन पाल्पाले सूचना निकालेर सडक विस्तारको काम छिटो पूरा गर्नका लागि सडक बन्द गरेर निर्माण गर्ने जनाएको छ । सूचनामा मंगलबारदेखि पुस १३ गतेसम्म १५ दिन दैनिक ६ घण्टा बन्द हुने जनाइएको छ । निर्माण व्यवसायीको लापर्वाहीले अघिल्लो […]

सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड दैनिक ६ घण्टा बन्द

निर्माण व्यवसायीले अघिल्लो वर्षको ठेक्काको काम नसकेपछि सडक डिभिजनले पुन: सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गरेको छ । राजमार्ग मंगलबारदेखि पुस १३ गतेसम्म १५ दिन दैनिक ६ घण्टा बन्द हुने सडक डिभिजन पाल्पाले जनाएको छ ।

पाल्पाबाट गुल्मी जाने सडक दैनिक ६ घण्टा बन्द

पाल्पाको तानसेन हुँदै गुल्मी जाने सडक शनिबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने तानसेन– रिडी सडक खण्ड स्तरोन्नती गर्नका लागि १५ दिन बन्द गरेको सडक डिभिजन पाल्पाले जनाएको छ ।

आजदेखि तानसेन–तम्घास खण्डको सडक दैनिक ११ घण्टा बन्द हुने

आजदेखि तानसेन तम्घास सडकखण्ड १५ दिन दैनिक ११ घण्टाका दरले  बाटो बन्द  गर्ने पाल्पा –सडक डिभिजन कार्यालयले जनाएको छ । सडक फराकिलो बनाउनको लागि कार्यालयले मंसिर ८  आजदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने जनाएको  सूचना जारी गरेको छ ।तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्दा उक्त सडकमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाक

सहकारी चोरी र कर्मचारीको हत्यापछि त्रासमा जुँगू

दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित रावाका ६८ वर्षीय पूर्णबहादुर खड्का (बाबुराम) साँझमा खान खाने र आधा घण्टा टाढाको हिमचुली बहुउद्देश्यीय सहकारीमा रातको समयमा सुरक्षा दिएर बिहान उज्यालोसँगै घर फर्कने दैनिकी हो । तर १५ दिन अघि अर्थात कात्तिक १० गते साँझ खाना खाएर हिडेका खड्का सदा झैं भोलीपल्ट बिहान घर फर्केनन् । कात्तिक १० गते साँझ […]

उपत्यकामा निषेधाज्ञा कडाइ, के गर्न पाउने के नपाउने ?

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपिएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।बिबाह र ब्रतबन्धको हकमा १० जनासम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घरमै मनाउनुपर्ने निर्णय बैठकले गरेकाे छ। पार्टी प्यालेसमा भने कुनै कार्यक्रम मनाउन पाइने छैन्। बिबाहका लागि दुई वटा सवारीसाधन मात्र प्रयोग गर्न पाइने छ। खाद्य सामग्रीकाे पसल खुल्ने समय भने एक घण्टा बढाएर बिहान १० बजेसम्म सञ्चालन गर्न पाइने छ।&n

भित्तो काट्न १५ दिन थप

निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न नभएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः १५ दिन दैनिक चार घण्टा यातायात बन्द गरी काम गर्ने निर्णय गरिएको छ ।

नारायणगढ–मुग्लिङ सडक खण्ड अझै १५ दिन अवरुद्ध हुने

निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिङ सडक खण्डमा पुनः १५ दिन दैनिक चार घण्टा यातायात बन्द गरी काम गर्ने निर्णय गरिएको छ ।