सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड दैनिक ६ घण्टा बन्द

निर्माण व्यवसायीले अघिल्लो वर्षको ठेक्काको काम नसकेपछि सडक डिभिजनले पुन: सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गरेको छ । राजमार्ग मंगलबारदेखि पुस १३ गतेसम्म १५ दिन दैनिक ६ घण्टा बन्द हुने सडक डिभिजन पाल्पाले जनाएको छ ।

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गरिने

सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । यही पुस १६ गतेदेखि राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको हो । सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा अवरुद्ध हुने

काठमाडौँ – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट खस्ने […]

सिद्धबाबामा सुरुङमार्गको तयारी : सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द

१२ फागुन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय मिटर लामो सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का पाएर काम सुरु गरिरहेको छ । […]

पाल्पा–बुटवल सडक दैनिक आठ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो । वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला …

सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा, भदौ १७ । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा निरन्तरको वर्षाका कारण मुख्य सडक भासिँदा सवारी संचालन हुन सकेको छैन्। गए राति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनःपानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध बनेको हो। बिहिबार दिउँसोदेखी पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन सकेको छैन। बिहिबार २ घण्टा एकतर्फी रूपमा […]

पाल्पा-बुटवल सडक आजदेखि दैनिक ७ घण्टा बन्द

पाल्पा  - पाल्पा बुटवल सडक खण्ड आजदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड आउँदो पुस १३ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाले सूचना निकालेर आजदेखि पुस १३ गतेसम्म राति साढे नौ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द हुने जनाएको छ । चौडा बनाउन र पहाड कटानका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालयको भनाइ छ । सिद्धबाबा–झुम्सापुल र कालीमाटी–गौडेपुलसम्म काम भइरहेको छ ।

सिद्धार्थ राजमार्ग पुर्ण रुपमा अवरुद्ध

स्याङ्जा । पहिरोले सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–२, भालु पहाडमा ढुंगासहित खसेको पहिरोले आज विहान साढे ३ बजेदेखि राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको हो । पुतलीबजार नगरपालिका, फेदिखोला गाउँपालिका र सडक विभागसँगको सहकार्यमा राजमार्ग खुलाउने पहल भइरहेको र सडक सुचारू हुन केही घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको […]

सिद्धार्थ राजमार्ग अझै अवरुद्ध

सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।आइतबार बिहान खसेको पहिरोले पाल्पा–बुटबल सडकखण्ड अवरुद्ध भएको थियो । आइतबार राति पहिरो हटाउन डोजर प्रयोग गरिए पनि भारी वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । आज बिहानदेखि वर्षा रोकिएकाले डुम्रेको पहिरो हटाएपछि दिउँ

सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

शनिबार (चैत १) देखि सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडकको घुम्ती सुधार र स्तरोन्नतिको लागि सडक

सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिँदैछ ।