दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित रावाका ६८ वर्षीय पूर्णबहादुर खड्का (बाबुराम) साँझमा खान खाने र आधा घण्टा टाढाको हिमचुली बहुउद्देश्यीय सहकारीमा रातको समयमा सुरक्षा दिएर बिहान उज्यालोसँगै घर फर्कने दैनिकी हो । तर १५ दिन अघि अर्थात कात्तिक १० गते साँझ खाना खाएर हिडेका खड्का सदा झैं भोलीपल्ट बिहान घर फर्केनन् । कात्तिक १० गते साँझ […]