ठग सुकेशसँग मुद्रा अपचलन प्रकरणमा मुछिएकी ज्याकलिनलाई ८ घण्टा सोधपुछ

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई ठग सुकेश चन्द्रशेखरसँग (मुद्रा अपचलन) मनि लान्ड्रिङ प्रकरणमा भारतीय प्रवर्तन निर्देशनालय (ईडी)ले ८ घण्टासम्म सोधपुछ गरेको छ । ज्याकलिनलाई सोमबार एक पटक फेरी ईडीले सोधपुछका लागि बोलाएको थियो । ईडीले ज्याकलिनसँग ८ घण्टासम्म सोघपुछ गरेको थियो । इडीले अप्रिलमा प्रिभेन्सन अफ मनी लान्ड्रिङ एक्ट (पीएमएलए) अन्तर्गत ज्याकलिनको ७ करोड […]