गौर। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान पाँच दलीय ठग गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताएका छन् । रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनको गन्धले राजनीति गन्हाएको बताए । पूर्वमन्त्री साहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महङ्गी र अपराध बढेको […]
The post ठग गठबन्धनबाट मधेशलाई मुक्त गरौं: प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक.