काठमाडौं । सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत विनियोजन विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।
बजेटमाथि सांसदहरूले विभिन्न मन्त्रालय र विभाग शीर्षकका खर्च कटौतीको माग गर्दै दर्ता भएका २३ प्रस्ताव अस्वीकृत भएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्बाहाङ्फे, जगतबहादुर सुनार,...