रोजगारीका लागि मकाउ पुगेका नेपालीहरूले २१४९ औ ‘छु फो ताक लो’ (जल पुरुष बाघ वर्ष) ग्याल्पो ल्होसार मनाएका छन् । शेर्पा समाज मकाउको आयोजनामा ‘पोन्टे–१६ सोफिटेल होटेल’ मकाउकमा एक विशेष कार्यक्रमका साथ ग्याल्पो ल्होसार मनाइएको हो । समाजका अध्यक्ष ङवाङ गेल्जे शेर्पासहित आदीबासी जनजाती महासंघ (नेफिन) मकाउका अध्यक्ष भीम कुमार राई र गैर आवाशीय नेपाली संघ मकाउका महासचिव उत्तम गुरुङको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको समाजकी उपाध्यक्ष गीता शेर्पा मंगरले रातोप