काठमाडौं : 'लिटिल बुद्ध'को नामले चिनिएका रामबहादुर बमजन सहित तीन जना विरुद्ध मुद्दा दर्ता भएको छ। बिहीवार जिल्ला अदालत सर्लाहीमा बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर भएको हो।
उनीविरुद्ध बलात्कार तथा मानिस बेपत्ता गराएको आरोप लाग्दै आएको छ। प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ६ स्थित बाडेगाँउमा