न्यूजील्यान्डका सामाजिक अभियन्ता डा अधिकारीलाई सिभिक अवार्ड

 न्यूजिल्यान्डका एकजना नेपाली अभियन्ता डा रमिल अधिकारी अपर हट सिटी काउन्सिलको सिभिक अवार्डबाट सम्मानित भएका छन् ।  बिहीबार आयोजित विशेष समारोहमा स्थानीय मेयरले डा. अधिकारीलाई स्वयंसेवाको प्रतिष्ठित सिभिक अवार्ड प्रदान गरेका हुन् । उनलाई मेडल र सर्टिफिकेटसहित सम्मान गरियो ।  सिभिक अवार्डस् समुदाय वा कुनै संस्थाको हितका लागि स्वयंसेवा गर्ने व्यक्तिलाई प्रदान गरिन्छ । सामुदायिक सेवा, कला संस्कृति, शिक्षा, स्वास्थ्य, वातावरण, युवा लक्षित गतिविधि आदिमा उल्लेखनीय स्वयंसेवा गरेकालाई प्रद

सम्बन्धित सामग्री

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’ - NepaliPatra

अमेरिका । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड द्वारा सम्मानित भएकी छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी व्लिङ्केनले चौधरी सहित छ देशका सामाजिक अभियन्तालाई सोमबार आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरेका थिए । स्टेट डिापर्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी छ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुगेकी थिइन् । उहाँलाई १७ […]

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।

शैक्षिक अभियन्ता अभिषेक घिमिरेले पाए ‘द बेस्ट एजुकेशन एक्टिभिस्ट’ अवार्ड

काठमाडौं । शैक्षिक अभियन्ता एवम् उत्प्रेरक वक्ता अभिषेक घिमिरेलले ‘द बेस्ट एजुकेशन एक्टिभिस्ट’को अवार्ड प्राप्त गरेका छन् । बुधबार साँझ ताहाचलस्थित ह्यायत प्यालेसमा भएको समारोहमा घिमिरेलाई उक्त अवार्ड प्रदान गरिएको हो । उनलाई समारोहका प्रमुख अतिथि कृषिमन्त्री रामनाथ अधिकारीले अवार्ड प्रदान गरेका हुन् । ग्यालेक्सी एक्सलेन्स अवार्ड सिजन ३ अन्तर्गत घिमिरे सम्मानित भएका हुन् । […]

सुदर्शन रञ्जितले जिते ‘स्पेशल अवार्ड’

ललितपुर : एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको ’स्पेशल अवार्ड’ सुदर्शन रञ्जितले जितेका छन्।याक एन्ड यती होटलमा आइतबार साँझ भएको कार्यक्रममा पोखराका रञ्जित ’स्पेशल अवार्ड’बाट सम्मानित भएका हुन्।उनलाई पोखरामा चिन्नेहरूले फोटो पत्रकार भन्छन् अनि अलि नजिकबाट चिन्नेहरूले सहारा क्लबका एक सदस्य। उनी फोटो पत्रकार, खेलकुदका एक सिपाही अनि पोखरेली अभियन्ता हुन्। चार दशकभन्दा बढी पोखरामा हुने खेलकुद गतिविधिमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको छ। माछापुच्छ्रेको आ

सरस्वतीलाई अमेरिकामा अवार्ड

अमेरिकी विदेशी मन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियन्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड-२०२३’ बाट सम्मान गरेका छन्।...

‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२’ सम्पन्न

काठमाडौं  । सिजन मिडियाको आयोजनामा ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२’ को अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सोमवार काठमाडौंको राष्ट्रिय नाचघर जमलमा १४ जना समाजसेवीलाई अवार्डले सम्मान गरेका हुन् । उक्त अवसरमा वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादी, कोशी प्रदेशबाट घुन्सा फाउण्डेसनकी संस्थापक योन्जोम शेर्पा, लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा सक्रिय रक्तदाता कृृष्ण चौहान क्षेत्री, लिभिङ ड्रग्स एण्ड अल्कोहल रिहाव सेन्टरका संस्थापक प्रशान्त शर्मा, मधेश प्रदेशका सामाजिक अभियन्ता प्रकाश थारु सम्मानित भएका छन् । त्यस्तै चितवनको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारी, महेन्द्रनगरका समाजसेवी दिनेश मल्ल, बनेपाकी समाजसेवी मिलन गुरुङ, हेटौंडाका व्यवसायी तथा समाजसेवी अमित कुमार शर्मा, ललितपुरस्थित नेपाल स्नेही काखकी नेहा पोखरेल, गुल्मीकी पत्रकार तथा समाजसेवी कविता शर्मा, अन्नपूर्ण आत्मनिर्भर बालश्रम पोखराकी सञ्चालक शारदा बस्नेत लगायतलाई अवार्ड दिइएको हो ।

अभियन्ता राय ‘नेशनल सोशल वेलफेयर अवार्डबाट सम्मानित

सामाजिक अभियन्ता सरोज राय ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२१’ बाट सम्मानित भएका छन् ।  राजधानीमा आयोजित एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सम्मानपत्रका साथ सम्मान गरेका हुन् । उनीसहित अन्य १६ जना समाजसेवीलाई समेत सम्मान गरिएको छ । सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले विभिन्न पेशा र व्यवसायमा लागेर समाजमा योगदान गर्दै आएका र नितान्त समाजकै लागि भनेर अहोरात्र खटिएका व्यक्तिहरुलाई छनोट गरी उक्त अवार्ड प्रदान गरिएको जानकारी बताए । उनले यसको उ

बैतडीकी दलित अभियन्ता सरस्वतीले पाउने भइन् दर्नाल अवार्ड २०१८

२५ जेठ,काठमाडौं । सन् २०१८ को 'सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय' दर्नाल अवार्ड वैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरिने भएको छ । प्रत्येक २ वर्षमा ४० वर्ष मुनीका दलित युवालाई प्रदान गरिने सो अवार्ड यसपटक सामाजिक न्यायको क्षेत्रमा विशेष योगदान गरेबापट सरस्वतीले पाएकी हुन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी अवार्ड घोषणा …

कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।