गायकको निधन भएको २५ वर्षपछि उनकै स्वरमा नयाँ गीत रेकर्ड

दक्षिण कोरियाली लोक-रक गायक किम क्वाङ-सिओकको निधन भएको करिब २५ वर्ष भयो। तर किमका प्रशंसकहरूले गत जनवरीमा उनकै स्वरमा नयाँ गीत सुन्न पाए।

सम्बन्धित सामग्री

लोक गायक एलपी जोशीको निधन

काठमाडौं । लोक गायक एलपी जोशी (लक्ष्मी प्रसाद जोशी)को निधन भएको छ । उनकाे ८८ वर्षको उमेरमा निधन भएको हो । जोशीको जन्म धनकुटा बजारमा नेवार परिवारमा भएको थियो भने उनी लामो समयदेखि झापा दमकमा बसोबास गर्दै आएका हुन् । २०१३ सालमा प्रथम पटक आफ्नो गीत रेकर्ड गराएको वरिष्ठ गायक एलपी जोशीको जम्मा ४५ ओटा […]

पप गायक मुनबिनको २५ वर्षको उमेरमा निधन, अपार्टमेन्टमा मृत फेला

एजेन्सी । दक्षिण कोरियाली पप गायक मुनबिनको २५ वर्षको उमेरमा निधन भएको छ । मुनबिनको गीत रेकर्ड गर्ने कम्पनीले उनको निधन भएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मुनबिन गायक मात्र नभएर अभिनेता, नर्तक र मोडेल पनि थिए । दक्षिण कोरियाली प्रहरीका अनुसार मुनबिन बुधबार राति आफ्नो अपार्टमेन्टमा अचेत अवस्थामा फेला परेका थिए […]

नेपाली संगीतकारहरूको नजरमा लता मंगेशकर : सरस्वतीको साक्षात् अवतार

स्वर कोकिलाको रूपमा चर्चित भारतीय गायिका लता मंगेशकरको आइतबार निधन भएको छ । ९२ वर्षको उमेरमा निधन भएकी लताको मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ५० हजार गीत रेकर्ड गरेकी लताले नेपाली फिल्म ‘माइतीघर’ को लगायत केही गीत गाएकी छन् । आज सरस्वती पूजाको दिनमै यो संसारबाट सदाका लागि...

सम्झनामा लता मंगेशकर : ३६ भाषामा ५० हजार गीत रेकर्ड

२३ माघ, काठमाडौं । भारतकी प्रख्यात गायिका लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा लताको ९२ वर्षको उमेरमा निधन भएको हो । लतालाई जनवरी ८ तारिखमा कोरोना पोजिटिभ देखिएको  थियो । कोरोना र निमोनिया भएपछि लताको २९ दिनसम्म अस्पतालको आईसीयूमा उपचार भएको थियो । करिब पाँच दिनअघि उनको […]

जनगायक जेबी टुहुरेको निधन

काठमाडाैं : जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को मस्तिष्काघातका कारण  बिहीबार निधन भएको छ ।७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काठमाडौं कंलकीमा रहेको घरमा लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोग समेत थिए। टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराएका छन् ।उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत सर्वाधिक चर्चित छ। त्यो भन्दा पहिले 'बसाइँ हिँड्नेको ताँतीले बस्ने

यसरी होस् मरण…

कविवर माधवप्रसाद घिमिरेले युवा अवस्थामै एक गीत लेखेका थिए–  यसरी होस् मरण । उक्त गीत रेकर्ड हुँदा घिमिरे सय वर्ष कटिसकेका थिए । अनि घिमिरेको निधन भएको दिन मात्रै यो गीत सार्वजनिक गरियो । शान्त र कर्मशील जीवनको …

गायक प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनको खबरले आफू मर्माहत भएको जनाएका छन् ।  सभामुख सापकोटाले आज अपराह्न ट्वीट गर्दै  प्रधानप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । सभामुख सापकोटाले नेपाली साङ्गीतिक क्षेत्रमा प्रधानले पुर्याएको योगदान स्मरणीय रहने जनाएका छन् । प्रधानको आज बसुन्धरास्थित न्युरो अस्पतालमा छातीको उपचारका क्रममा निधन भएको थियो ।  प्रधानले ७०० भन्दा बढी गीत रेकर्ड गराएका छन्

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनी निधन भएकै आज २७ वर्ष पूरा भइसक्यो। तर भिडियो सेयरिङ साइट युट्युबमा नारायाण गोपालका गीतहरु अहिले पनि जीवन्त छन्। चर्चित छन्। कुनै बेला नारायण गोपालले डिस्कमा गीत रेकर्ड गराए। संगीत पारखीले त्यसमै सुनेँ। क्यासेटमा रेकर्ड गराए। स्रोताले त्यसमै सुने।