डेंगु संक्रमणबाट संखुवासभामा एकजनाको मृत्यु

संखुवासभामा डेंगु संक्रमणका कारण बिहीबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपाने रहेको जिल्ला अस्पताल संखुवासभाका निमित्त मेडीकल सुपरिटेण्डेन्ट डा. पंकज गुप्ताले जानकारी...

सम्बन्धित सामग्री

दमौलीका डेंगु संक्रमित एक व्यक्तिको मृत्यु

डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकका अनुसार डेंगुबाट एकजनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

दमौलीका डेंगु संक्रमित एक व्यक्तिको मृत्यु

डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकका अनुसार डेंगुबाट एकजनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

डेंगुबाट पाल्पामा एकजनाको मृत्यु, ४५ जनामा संक्रमण

डेंगु संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। तानसेन नगरपालिका वडा नं ६ बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो।...

डेंगु संक्रमणबाट पर्साका एकजनाको मृत्यु

२७ कात्तिक, वीरगञ्ज । डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो । थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । हेल्थ केयरमा उपचारको क्रममा उनलाई डेंगु […]

डेंगुबाट एकजनाको मृत्यु, मृतक संख्या पुग्याे ५५

काठमाडौं : देशभर पछिल्लो समय डेंगु रोग संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ५४ रहेको थियो।आज एकजनाको मृत्यु भएसँगै मृतक संख्या ५५ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। साउनदेखि हालसम्म ४६ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार हालसम्म ७ वटै प्रदेशका ७७ वटै जिल्लामा डेंगु फैलिएको छ।

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

काठमाडौं : डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९  पुगेको छ।आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन्। सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८ जना थियो भने कुल बिरामी ४० हजार २९ जना रहेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख थियाे।गत साउनदेखि हालसम्म ४१ हजार ७ सय ४३ जना डेंगुका बिरामी भएको मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशका ७७ वटै जिल्ला डेंगु फैल

डेंगुबाट थप एकजनाको मृत्यु,४० हजारभन्दा बढीमा संक्रमण

काठमाडौं :डेंगु संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या जम्मा ४८ जना पुगेको छ।गत साउनदेखि हालसम्म ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशको ७७ वटै जिल्ला यो संक्रमण फैलिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

डेंगुबाट २७ वर्षीय पुरुषको मृत्यु

पूर्वी चितवनको रत्ननगरमा डेंगु रोगबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन्।

संखुवासभामा डेंगु संक्रमणबाट एकको मृत्यु

संखुवासभा : संखुवासभामा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ। डेंगुको संक्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए।५६ वर्षीया न्यौपानेको बिहीबार बिहान जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको अस्पताल सूचना अधिकारी खत्रीले बताए। न्यौपानेलाई उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि बुधबार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भर्ना गरिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचा