हामी पनि चाहनौँ छिनछिनमा सरकार परिवर्तन होस्: नेपाल

प्रचण्डले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै उनले भनेका छन्, ‘परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढोस्। बोली र व्यवहारमा सामञ्जस्य आओस्।’...

सम्बन्धित सामग्री

पटक–पटक सरकार परिवर्तन भयो, जनताको अवस्था बदलिएन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताउनुभएको छ । शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनमा पूर्वप्रधानमन्त्री खनालले जनआन्दोलनपछि पटक–पटक सरकार परिवर्तन हुँदा पनि नागरिकको अपेक्षा पूरा गर्न नसकिएको भन्दै सबै राजनीतिक दल मिलेर नेपाललाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले …

‘सरकार फेरिनासाथ राजदूत फिर्ता बोलाउँदा देश कमजोर भयो’

काठमाडौं : सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथिति अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्।शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतलाई फिर्ता बोलाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन्।बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए।यसरी समयअगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगत्‌मा नेपाल कमजोर हुने उनले स्पष्ट पारे।नेपाल

सुदूरपश्चिम सरकार तत्काल परिवर्तन हुँदैन : मन्त्री सोडारी

डडेल्धुरा  : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन्।नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रदेश सरकार अहिले नै परिवर्तन नहुने बताएका हुन्।नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका संसदीय दलका नेतासमेत रहेको सोडारीले सरकार बदल्ने कुरामा आफूहरूको चासो नरहेको बताए। सरकार परिवर्तन गर्दा अस्थिरता जन्मिने उनको तर्क छ।सरकार बदल्दा कर्मचारीसमेत काम नगर्ने र यसले कार्

नेपाल फर्किए राजदूत खतिवडा

अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन्  । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ पछि अक्टोबर २७ बुधबारका दिन कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको छ । उनलाई बिदाइ गर्न विमानस्थलमा राजदूतावासका उपनियोग प्रमुख कुमार राज खरेल, आर्थिक सल्लाहकार होम कान्त भण्डारी, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा ,सैनिक सहचारी भुवन पूर्ण सत्याललगायत दूतावासका कर्मचारी प

मिडियाले सरकार परिवर्तन भएको अनुभूति गर्न पाएन : विपुल पोखरेल

नेपाल पत्रकार महासंघका केन्द्र अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएको अनुभूति मिडियाले गर्न नपाएको बताएका छन् । मंगलबार गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापालाई भेट्दै पोखरेलले प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयक अघिल्लो सरकारको निरन्तरता भएको बताए । ‘अघिल्लो सरकारले मिडिया विधेयक ल्याउन लाग्दा महासंघले ज्ञापन पत्रसहित सच्याउन आग्रह गरेको थियो, चरणबद्ध रूपमा विभिन्न छलफल भएता पनि कार्यान्वयन भएन, मिडिया विधेयक रोकियो,उनले भने,‘त्

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टद्वारा राजीनामा

काठमाडौंः नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले राजीनामा दिएका छन्। प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष विष्टले बिहीबार राजीनामा बुझाएका हुन्।  उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकारी अध्यक्षमा नियुक्ति गरेको थियो। सरकार परिवर्तन भएसँगै विष्टले राजीनामा दिएका हुन्।

तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताए । पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको विचार व्यक्त गरे । मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाए । भारतबाट नेपाली

नेता मानेकाहरू नै सरकार परिवर्तन गर्न लागिपरे : मुख्यमन्त्री भट्ट

धनगढी : मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम सरकार तत्काल परिवर्तन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले सञ्चारमाध्यममा आए जस्तो सरकार परिवर्तनको सम्भावना नरहेको बताए। उनले केही नेताहरु सरकार परिवर्तन गर्न लागिपरेको आरोप समेत लगाए।‘हिजो हामीले नेता मानेकाहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउने मिसनमा छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘पछिल्लो समय सरकारको विषयमा पनि धेरै समाचार आएका छन्। तर,

पाँच वर्षसम्म सरकार परिवर्तन हुँदैन : मन्त्री रायमाझी

अर्घाखाँची– उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार ५ वर्षसम्म चलिरहने बताएका छन् । सरकारको समर्थन गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिन नसकेको र फिर्ता लिए पनि वैकल्पिक माध्यमहरु भएकाले सरकार टिकिरहने उनले बताए ।प्रेस संगठन नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले सरकार ढलाउँछौं भन्ने सपना नदेख्न आग्रह गर्दै अन्य दलले […]

केही दिनमै सरकार परिवर्तन हुन्छ : प्रचण्ड

न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । नागरिक आन्दोलनको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाव छ। हतार गरेर समर्थन फिर्ता लियो भने अर्को कुरा हुन्छ। अब म धेरै दिन कुर्ने वाला […]