अर्घाखाँची– उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार ५ वर्षसम्म चलिरहने बताएका छन् । सरकारको समर्थन गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिन नसकेको र फिर्ता लिए पनि वैकल्पिक माध्यमहरु भएकाले सरकार टिकिरहने उनले बताए ।प्रेस संगठन नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले सरकार ढलाउँछौं भन्ने सपना नदेख्न आग्रह गर्दै अन्य दलले […]