नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत्त शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ। पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिए...