सेन्ट जेभियर्स स्कुल जावलाखेलले शैक्षिक सत्र २०८१ को कक्षा १ मा भर्ना खुला गर्ने बित्तिकै अभिभावकहरू ‘सोर्सफोर्स’ लगाइदिनुपर्यो भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठ हारगुहार गरिरहेका छन्।...
सेन्ट जेभियर्स स्कुल जावलाखेलले शैक्षिक सत्र २०८१ को कक्षा १ मा भर्ना खुला गर्ने बित्तिकै अभिभावकहरू ‘सोर्सफोर्स’ लगाइदिनुपर्यो भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठ हारगुहार गरिरहेका छन्।...
प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरानउ पमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बिपिन रेग्मीले हत्याका आरोपी भुजेललाई धनकुटाको मुलघाटबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले प्रेम सम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न …
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्। सोमबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले निमित्त उपकुलपति भुसालले आफैं उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन्। उनले […]
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का निमित्त उपकुलपति प्राडा शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्।सोमवार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले सो माग गरेकी हुन्।सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैँ उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन्।उनले निमित्त उपकुलपति लम्सालले भागबण्डा गर्ने हिसाबले त्रिविमा आफ्नो
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्रीहरुको जिम्मेवारी तोकेको छ । सोमबार रास्वपाले सहमहामन्त्रीहरु कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यको जिम्मेवारी तोकेको हो । जसअनुसार सहमहामन्त्रीहरुले पार्टीको संगठनलाई क्रियाशील बनाउन विभिन्न जिम्मेवारी पाएका छन् । गतसाता जलेश्वरमा तीन दिनसम्म बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्रीमा चयन गरेका थियो […]
काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले आफू समृद्ध नेपालको सपना देखेर राजनीतिमा आएको बताएकी छन् । आज (शनिबार) बुढानीलकण्ठमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले देखेको समृद्धिको सपना अब रगत बगाएर नभई पसिना बगाएर पूरा हुने बताईन् । अहिले देशले रगत नभएर पसिना र काम […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न आग्रह गरेकी छन् ।शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न गरिन्, ‘यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ?’आफूले पुरुषहरुलाई चेला भनेर सम्बोधन गरेको आफूले नसुनेको भन्दै उनले महिलाहरुलाई पनि चेली नभन्न आग्रह गरिन् ।