एमालेको चुनावी घोषणा : ओलीलाई नै प्रधानमन्त्री बनाउने

काठमाडाैं : नेकपा एमालेले आगामी निर्वाचनपछिको प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने घोषणासहित चुनावमा जाने भएको छ।ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज बसेकाे केन्द्रीय कमिटी बैठकले ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा उभ्याउने निर्णय गरेको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए।ओली प्रधानमन्त्री बन्दा पार्टी फुटेको र संसद विगठन गर्दा नेगेटिभ इम्प्याक्ट आम जनतामा परेको ठम्याइ सत्ता गठबन्धनले गरिरहेका बेला एमालेले भने बाम गठबन्धनको रटान छोडेको छैन। उसले अझै पनि बाम गठबन्धन गर्न सकिने ब

सम्बन्धित सामग्री

जनताले ओलीलाई देशकै अक्षम प्रधानमन्त्रीका रूपमा मूल्यांकन गरिसके : गगन थापा

सिन्धुली : नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले देशकै असक्षम प्रधानमन्त्रीको रुपमा मुल्यांकन गरेको बताएका छन्।शनिबार सिन्धुलीको तीनपाटन गाउँपालिकामा भएको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधान प्रति इमान्दारिता देखाउन नसकेको थापाले आरोप लगाए। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको मतको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नेकपाको चुनावी घोषणा पत्र अनुसार एक छेउ पनि काम गर्न नसकेको