काठमाडौं, १० फागुन । आफूलाई प्रजातान्त्रिक ठान्ने वकीलहरूको संगठन नै सबैभन्दा अप्रजातान्त्रिक देखिएको छ । प्रजातन्त्रको मूल खम्बा भनेको आवधिक निर्वाचन हो । तर, नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए)को कार्यकाल सकिएको झन्डै २ वर्ष हुन लाग्दासम्म निर्वाचन हुन सकेको छैन । २०७५ साल साउनमा ३ वर्ष कार्यकालका लागि योगेन्द्र […]