पाकिस्तानको बलुचिस्तानमा यात्रुवाहक बस र मिनिबस ठोक्किँदा १२ जनाको मृत्यु, २० भन्दा बढी घाइते

एजेन्सी । दक्षिण–पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा–कराँची राजमार्गमा शुक्रवार यात्रुवाहक बस र मिनिबस एकआपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् ।  दक्षिण–पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रवार दिउँसो भएको भीषण सवारी दुर्घटनामा परी कम्तीमा १२ जना यात्रुको ज्यान गएको छ । दुर्घटनामा २० भन्दा बढी व्यक्ति घाइते […]