साउदीका तेल प्रशोधन केन्द्र र विमानस्थलमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी

८ कात्तिक, काठमाडौं । यमनका हुथी विद्रोहीहरूले साउदी अरबको इस्ट-वेस्ट तेल पाइपलाइन तथा विभिन्न विमानस्थलहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेका छन्। हुथी प्रवक्ता याह्या सरीले आफ्नो पछिल्लो बयानमा समूहले साउदी अरबका धेरै रणनीतिक तथा महत्त्वपूर्ण …