१२ वर्षअघि गुरिल्ला अर्थमन्त्री भन्थे, तर राम्रै गरेँ : पुन

२३ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले २०६८ सालमा आफूले पहिलोपटक अर्थ मन्त्रालय सम्हाल्दा मानिसहरुले ‘गुरिल्ला’ अर्थमन्त्री भन्ने गरेको स्मरण गरेका छन् । बुधवार साँझ मन्त्रालयमा कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले भने, ‘१२ वर्षपछि संयोगले फेरि म यहाँ आएँ । २०६८ सालमा आउँदा मलाइ गुरिल्ला अर्थमन्त्री भन्थे, मैले अर्थतन्त्र पढेको थिइनँ‍ तर त्यसलाई मैले नराम्रो […]