माओवादीबाट वडाअध्यक्षमा सिफारिस भएका कालिकोटका भट्टराई एमाले प्रवेश

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं ५ बाट नेकपा माओवादीको वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका गोपाल भट्टराई एमालेमा प्रवेश गरेका छन् । एमाले स्थायी कमिटि सदस्य गोरख वोगटीले एमाले प्रदेश कार्यालयमा उनलाई एमालेमा स्वागत गरेका हुन । उनलाई नेकपा माओवादीले वडा अध्यक्ष पदका लागि सिफारिस गरेको थियो । माओवादी केन्द्रले उनी सहित प्रकाश हमाललाई […]

सम्बन्धित सामग्री

माओवादी छाडेका छक्कबहादुरलाई एमालेबाट प्रदेशको टिकट पक्का

नेकपा (माओवादी केन्द्र) छाडेर भर्खरै एमाले प्रवेश गरेका हुम्लाका छक्कबहादुर लामाले उम्मेरदवारी मनोनयनको अघिल्लो दिन 'राजनीतिक छक्का' हानेका छन्। एमाले जिल्ला कमिटी हुम्लाले सर्वसम्मत सिफारिस गरेका छिमी लामा (आसाकर)लाई व्याक गर्दै...

एमाले प्रवेश गर्दै लोसपाबाट कपिलवस्तुमा प्रदेश सांसद उम्मेदवार सिफारिस चौधरी

रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता मधुसुदन शरण चौधरी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि लोसपाबाट कपिलवस्तु क्षेत्र नं १ को प्रदेशसभा (ख) बाट उम्मेदवार सिफारिस चौधरी एमाले प्रवेश गर्ने भएका हुन् । उनीसहितको टीमलाई पार्टी प्रवेश गराउन एमालेका वरिष्ठ नेतालाई असोज ११ गते कपिलवस्तु ल्याउने एमाले […]

एमाले प्रवेश गर्न लागेका प्रदेश सांसद तामाङलाई कारवाही

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम कमिटीले पूर्वमन्त्री तारा लामा तामाङलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ । उनले संसदमै एमाले प्रवेश गर्ने अभिव्यक्ति दिएका थिए ।उनको सोही अभिव्यक्तिलाई लिएर प्रदेश अध्यक्ष हर्क बहादुर सिंहले मंगलबार विज्ञप्ति जारी गर्दै कारबाही गरेको घोषणा गरेका हुन् । विज्ञप्तिमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ भने प्रदेश सभा सदस्यको पदबाट पनि कारबाही गर्नसमेत संसदीय दललाई निर्देशन दिइएको छ ।२०७४ मा नेकपा एमालेबाट निर्वाचित भएका तामाङ एमाले

माओवादीबाट वडाध्यक्षमा सिफारिस भएका कालिकोटका गोपाल भट्टराई एमाले प्रवेश

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं ५ बाट नेकपा माओवादीको वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका गोपाल भट्टराई एमालेमा प्रवेश गरेका छन् । एमाले स्थायी कमिटी सदस्य गोरख वोगटीले एमाले प्रदेश कार्यालयमा उनलाई एमालेमा स्वागत गरेका हुन् । उनलाई नेकपा माओवादीले वडा अध्यक्ष पदका लागि सिफारिस गरेको थियो । माओवादी केन्द्रले उनी सहित प्रकाश हमाललाई […]

माओवादीबाट एमाले प्रवेश, मेयर र वडाध्यक्षमा सिफारिस

महोत्तरी – हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७  वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन्। अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए । तर, चुनावको मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो । उनी मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिसमा परेका […]

वीरगञ्जको मेयरमा एमालेबाट सरावगीको नाम सर्वसम्मत सिफारिस

संघीय समाजवादी पार्टीबाट २०७४ मा मेयर पदमा चुनाव जितेका सरावगी गत फागुनमा एमाले प्रवेश गर्नुभएको थियो । उपमेयरका लागि भने उम्मेदवार सिफारिस गर्न बाँकी छ ।

वीरगञ्ज महानगरपालिकाको मेयरमा एमालेबाट विजयी सरावगीको नाम सिफारिश

काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) ले वीरगञ्ज महानगरपालिको मेयरमा बहालवाला मेयर विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ । सरावगी हालै एमाले प्रवेश गरेका थिए । उनलाई वीरगन्जको मेयर बनाउनकै लागि एमालेमा प्रवेश गराईएको चर्चा थियो । एमालेको वीरगञ्ज महानगर कमिटीको बैठकले सरावगीको नाम मेयरमा सर्वसम्मत् रुपमा सिफारिश गरेको हो । व्यापारिक पृष्ठभूमिका मेयर सरावगी […]

नवप्रवेशीलाई एमालेद्वारा धमाधम मेयरमा सिफारिस

विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा परेका हुन् ।हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका मिश्र गत १ मंसिरमा एमाले प्रवेश गरेका थिए भने २५ फागुनमा नेकपा माओवादी केन्द्र परित्याग गरी बगडिया प्रवेश गरेका थिए । पुनस् उम्मेदवार भएका बगडिया सो नग