लुम्बिनीमा दलितको छुट्टै कानुन बनाउन जोड

१६ साउन, बुटवल । लुम्बिनी प्रदेशमा जातीय भेदभाव र छुवाछुत नियन्त्रण तथा दलित समुदायको सशक्तिकरणका लागि छुट्टै कानुन बनाउन माग गरिएको छ । प्रदेशमा केही समयअघि सामाजिक विकास मन्त्रालयले दलित समुदायको सशक्तिकरण र छुवाछुत नियन्त्रण गर्ने गरी छुट्टै विधेयक निर्माणको प्रक्रिया शुरु गरेको थियो । तर, कोरोना महामारी शुरु भएपछि त्यो प्रक्रिया नै अवरुद्ध भएपछि […]

सम्बन्धित सामग्री

मानवअधिकार रक्षकसम्बन्धी कानुन बनाउन आग्रह

मानव अधिकारकर्मीले मानवअधिकार रक्षकसम्बन्धी छुट्टै कानुन बनाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् । इन्सेकद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्था तथा मानवअधिकारसम्बन्धी कानुनी प्रावधान विषयक कार्यक्रममा यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री कार्यालय चलाउन छुट्टै कानुन चाहिन्छ’

नीति अनुसन्धान प्रतिष्ठानको कार्यदलले तयार पारेको रणनीतिक योजनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई थप प्रभावकारी र अधिकारसम्पन्न बनाउन छुट्टै विशिष्टीकृत कानुन निर्माण गर्नुपर्ने सुझाव छ ।

मानवअधिकार रक्षकका लागि कानुन बनाउन माग

मानवअधिकार रक्षकहरूका लागि छुट्टै कानुन बनाउन अधिकारकर्मीहरूले माग गरेका छन् । पीडितलाई न्याय दिने क्रममा रक्षक नै असुरक्षित भएको भन्दै उनीहरूले कानुन बनाउन माग गरेका हुन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘मानव अधिकार रक्षकको संरक्षण र सम्वर्द्धन’ विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीले मानवअधिकार रक्षकहरूको सुरक्षा र अधिकारका लागि राज्य गम्भीर नभएको गुनासो गरे ।

जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानुन बनाउन माग

काठमाडौँ – जलवायु परिवर्तनको असर कम गर्न बनेका नीति, नियम प्रभावकारी कार्यान्वयनमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन्। यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘जलवायु परिवर्तनको असर न्यूनीकरणमा संसद्, सांसद र सरोकारवाला निकायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनको असर कम गर्नको लागि बनेका नीति नियम […]

सुनचाँदीको व्यवसायमा छुट्टै कानुन बनाउन निजीक्षेत्रको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी छुट्टै कानुन निर्माण गर्न माग गरेको छ ।

४६ वर्षसम्म पनि बनेन लागुपदार्थ सेवन र कारोबारसम्बन्धी छुट्टै कानुन

लागुऔषध ऐन, २०३३ समयसापेक्ष बनाउन नसक्दा लागुपदार्थ कारोबारी र सामान्य प्रयोगकर्तालाई एउटै सजाय हुने गरेको कानुनविद्हरूको भनाइ ४० ट्याब्लेट नाइट्रोभ्याटसहित नैकाप काठमाडौंबाट पक्राउ परेका एक व्यक्ति सात महिनापछि जेठ पहिलो साता हिरासतबाट...

विकाससम्बन्धी छुट्टै कानुन बनाउने घोषणा

१० जेठ, काठमाडौं । सरकारले सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाउन नयाँ कानुन बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पूँजीगत खर्च वृद्धि गर्न र विकास आयोजना कार्यान्वयनलाई सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको विकाससम्बन्धी छुट्टै कानुन तर्जुमा गर्ने […]

सामुदायिक रेडियो सम्बन्धी छुट्टै कानुन चाहिनेमा मन्त्री र सांसद सहमत

२३ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले सामुदायिक रेडियोको लागि छुट्टै कानुन बनाउन पहल गर्ने बताएका छन् । सामुदायिक रेडियोले लोकतन्त्र स्थापना गर्न र समुदायमा जागरण ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री बडुले सरोकारवालाबीचको छलफलपछि छुट्टै कानुन बनाउन पहल गर्ने बताएका हुन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले […]

डोजर, टिपर खोलामा पस्नै नपाउने गरी विशेष कानुन बनाउन सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले क्रसर उद्योगलाई व्यवस्थित गर्न विशेष कानुन बनाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। नेपालमा ठूलो समस्या बन्दै गएको नदीजन्य पर्दाथको उत्खनन्, प्रशोधन र ओसारपरलाई व्यवस्थित बनाउन छुट्टै कानुन बनाउन सर्वोच्चको संयुक्त इजलासले सरकारका नाउँमा आदेश दिएको हो। नुवाकोटका राजेन्द्र चित्रकारले २०७४ पछि दायर गरेका तीनवटा रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर […]

ढुंगा–गिट्टी उत्खनन्‌बारे छुट्टै कानुन बनाउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नदीबाट बालुवा, रोडा, गिट्टी तथा ढुंगा उत्खनन्का लागि छुट्टै ऐन बनाउन सरकारलाई आदेश दिएको छ ।