सुनचाँदीको व्यवसायमा छुट्टै कानुन बनाउन निजीक्षेत्रको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी छुट्टै कानुन निर्माण गर्न माग गरेको छ ।

सम्बन्धित सामग्री

मानवअधिकार रक्षकका लागि कानुन बनाउन माग

मानवअधिकार रक्षकहरूका लागि छुट्टै कानुन बनाउन अधिकारकर्मीहरूले माग गरेका छन् । पीडितलाई न्याय दिने क्रममा रक्षक नै असुरक्षित भएको भन्दै उनीहरूले कानुन बनाउन माग गरेका हुन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘मानव अधिकार रक्षकको संरक्षण र सम्वर्द्धन’ विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीले मानवअधिकार रक्षकहरूको सुरक्षा र अधिकारका लागि राज्य गम्भीर नभएको गुनासो गरे ।

जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानुन बनाउन माग

काठमाडौँ – जलवायु परिवर्तनको असर कम गर्न बनेका नीति, नियम प्रभावकारी कार्यान्वयनमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन्। यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘जलवायु परिवर्तनको असर न्यूनीकरणमा संसद्, सांसद र सरोकारवाला निकायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनको असर कम गर्नको लागि बनेका नीति नियम […]

लुम्बिनीमा दलितको छुट्टै कानुन बनाउन जोड

१६ साउन, बुटवल । लुम्बिनी प्रदेशमा जातीय भेदभाव र छुवाछुत नियन्त्रण तथा दलित समुदायको सशक्तिकरणका लागि छुट्टै कानुन बनाउन माग गरिएको छ । प्रदेशमा केही समयअघि सामाजिक विकास मन्त्रालयले दलित समुदायको सशक्तिकरण र छुवाछुत नियन्त्रण गर्ने गरी छुट्टै विधेयक निर्माणको प्रक्रिया शुरु गरेको थियो । तर, कोरोना महामारी शुरु भएपछि त्यो प्रक्रिया नै अवरुद्ध भएपछि […]