स्वास्थ्य सचिव रिक्त, पदपूर्ति अन्योल

सामान्य प्रशासन मन्त्रालयले प्रक्रिया नथाल्दा तीन सातादेखि स्वास्थ्य मन्त्रालय सचिवविहीन छ । सचिव नियुक्ति हुन नसक्दा दैनिक प्रशासनिक कामबाहेक मन्त्रालयको महŒवपूर्ण निर्णयसमेत प्रभावित बनेको छ ।