कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र पनि प्रभावित छ । होटल तथा रेस्टुराँ, पदयात्रा, ट्राभल एन्ट टुरलगायतका पर्यटकीय गतिविधि रोकिएका छन् । पोखराले देश–विदेशका पर्यटकीय गन्तव्यसँग समन्वय गर्दै पर्यटन प्रवद्र्धनको योजना बनाएको थियो, तर भ्रमण वर्षका देशभरका सबै कार्यक्रम स्थगित भइसकेको अवस्था छ । पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसँग पोखराको समग्र पर्यटनको अवस्थाबारे कारोबारकर्मी दीनानाथ बरालसंग गरेको कुराकानीको सार :