सदरमुकाम रित्तिँदै, गाउँ भरिँदै

दसैंको दिन नजिकिँदै गर्दा जिल्लाका बजार सुनसान बन्दै गएका छन् । बजार आउने किनमेल गर्नेको भीड पनि पातलिँदै गएको छ । विशेष गरी घटस्थापनादेखि बजारको भीडभाड कम हुँदै गएको हो ।

सम्बन्धित सामग्री

हिमालको काखमा सुन्दर सिक्लेस गाउँ

काठमाडौं : कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ कि.मी को दूरीमा पर्छ, सुन्दर गाउँ सिक्लेस गाउँ। मादी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सिक्लेस गाउँमा करिब ४०० घरधुरी छन्। समुद्री सतहदेखि २ हजार मिटर उचाइमा सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको काखमा पर्छ। बिहान सबेरै उठेर जहाँवाट हेर्दा पनि हिमाल छयाङ्ङै खुलेको देखिन्छ। सिक्लेसबाट डेढ घण्टा उकालो हिँडेर २ हजार ३५० मिटरको उचाइ भएको राइजिङ डाँडामा पुग्नासाथ अन्नपूर्ण र लमजुङ हिमालको अवलोकन गर्न पाइन्छ।मनिष अर्याल/नेपाल फोटो लाइब

हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै

सुर्खेत : हुम्लाको नाम्खा गाउँपालिका ६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ। ३४ मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम आइपुगेका छैनन्।लिमिको तिल गाउँ स्थित हिमशिखर आधारभूत  विद्यालय मतदान केन्द्र हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय मतदान केन्द्र र जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो।जिल्लाका ५९ वटा मतदान केन्द्र मध्ये २५ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको जिल्ला निर्वाच

म्याग्दीमा गाउँमा भीड, सदरमुकाम सुनसान

म्याग्दी । आइतबार हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि शहरबाट गाउँ फर्किने मानिसहरुको भीड लागेकाे छ । जसका कारण यातायातका साधनहरुमा यात्रुकाे चाप लागेकाे हाे । म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासीन्दाहरु निर्वाचनका लागि गाउँ फर्केपछि सदरमुकाम बेनीबजार भने सुनसान बनेको छ । बेनी बजारमै अध्ययन, व्यवसाय तथा राेजगारीका लागि बस्ने मानिसहरू […]

मतदान गर्न गाउँ फर्कनेको भीड, सदरमुकाम सुनसान

म्याग्दी : यही मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको भीडले ग्रामीण यातायातका साधन खचाखच भरिएका छन्।छोराछोरी पढाउन, व्यापार व्यवसाय, जागिर वा अन्य प्रयोजनले सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासिन्दा गाउँ फर्केपछि सदरमुकाम बेनीबजार सुनसान बनेको छ।निर्वाचन आउन अब २ दिनमात्र बाँकी छ। मतदान गर्ने दिन नजिकिँदै गर्दा शहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लर्को नै लागेको छ। म्याग्दीको सदरमुकाम बेनीबजारबाट बाहिरिने यात्रुको पनि निक

मतदान गर्न गाउँ फर्कनेको लर्को, जुम्ला सदरमुकाम सुनसान

मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ । निर्वाचन आउन दुई दिनमात्र बाँकी रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो । जुम्लाको सदरमुकाम खलंगाबाट बाहिरिने यात्रुको निकै चाप छ ।जुम्ला बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू मतदानका लागि आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् । अध्ययन तथा रोजगारीका लागि जुम्ला बजारमा रहेकाहरू गाउँघर फर्कन थालेका हुन् । शुक्रबार बिहान परिवारसहित बसपार्कमा भेटिएका सिँजाका भक्त बुढ विगत १० वर्षदेखि जुम्ल

मतदान गर्न गाउँ फर्कनेको लर्को, जुम्ला सदरमुकाम सुनसान

यहि मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ। निर्वाचन आउन दुई दिनमात्र रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो।...

दाङ : ग्रामीण सडक भत्किँदा गाउँबाट सदरमुकाम जान र सदरमुकामबाट गाउँ फर्किन समस्या

दाङ – दाङका धेरैजसो ग्रामीण सडक भत्किँदा स्थानीयवासी समस्यामा परेका छन् । निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र भूक्षयका कारण दाङका धेरैजसो सडक बिग्रँदा गाउँबाट सदरमुकाम जान र सदरमुकामबाट गाउँ फर्किन समस्या हुने गरेको छ ।  घोराही उपमहानगरपालिका वडा नम्बर १९ सैघालाई चारैतिरबाट जोड्ने विभिन्न कच्ची सडकमा क्षति पुगेकोले आवतजावतमा समस्या भएको वडा नम्बर १९ का पूर्वअध्यक्ष हर्क घर्तीले जानकारी दिनुभयो । यसैगरी बङ्गलाचुली, राजपुर र बबई गाउँपालिकाका ग्रामीण क्षेत्रका सडक पनि वर्षापछि आएको बाढी र पहिरोले बिगार्द...

हुम्लामा सदरमुकाम रित्तियो, गाउँ भरियो !

२६ वैशाख, हुम्ला । स्थानीय तह निर्वाचनको दिन नजिकिन थालेपछि हुम्लाको सदरमुकाम सिमकोट बजारमा चहलपहल घटेको छ । सात स्थानीय तह रहेको हुम्ला जिल्लाका अधिकांश नेता कार्यकर्ता आफ्नै स्थानीय तहमा चुनाव प्रचार प्रसारमा व्यस्त भएका छन् । सदरमुकाममा अस्थायी बसोबास गर्नेहरु पनि मतदान गर्न गाउँ फर्किएपछि सदरमुकाममा चहल पहल घटेको हो । तीन–चार दिनदेखि बजार […]

हिमालपारिको गाउँ लिमीमा खाद्य बिक्री केन्द्र स्थापना हुने

सिमकोट– हिमालपारिको गाउँ लिमीमा पहिलो पटक खाद्य बिक्री केन्द्र स्थापना हुने भएको छ। सदरमुकाम सिमकोटबाट एकतर्फी तीन दिन पैदल लाग्ने लिमीमा खाद्यान्न सहज रूपमा वितरण गर्न लिमिटेडले केन्द्र स्वीकृत गरेपछि खाद्य बिक्री केन्द्र स्थापना गरिएको हो। खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको सिमकोट शाखाका सूचना अधिकारी भरत अधिकारीले लिमीमा पहिलो पटक खाद्य बिक्री केन्द्र स्थापना […]

मुगुको सदरमुकाम गमगढी बजार सुनसान

विश्व महामारी कोरोनाको कारण विश्वलगायत नेपालका अधिकांश जिल्ला कोरोनाको कारण थला परेपछि मुगु जिल्ला पनि अछितो नरहेको हुँदा यसबाट बच्न र बचाउनको लागी वैशाख २२ गते रातिबाट निषेधाज्ञा जारी गरेपछि मुगुको सदरमुकाम गमगढी सुसान रहेको छ ।मुगु जिल्लामा कोभिड–१९ को दोस्रो चरणमा नयाँ भेरियन्टले सदरमुकाम गमगढीलगायत गाउँ बस्तीहरूका ब्यापकरुप लिन थाले पछि यसबाट बच्न र […]