हिमालको काखमा सुन्दर सिक्लेस गाउँ

काठमाडौं : कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ कि.मी को दूरीमा पर्छ, सुन्दर गाउँ सिक्लेस गाउँ। मादी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सिक्लेस गाउँमा करिब ४०० घरधुरी छन्। समुद्री सतहदेखि २ हजार मिटर उचाइमा सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको काखमा पर्छ। बिहान सबेरै उठेर जहाँवाट हेर्दा पनि हिमाल छयाङ्ङै खुलेको देखिन्छ। सिक्लेसबाट डेढ घण्टा उकालो हिँडेर २ हजार ३५० मिटरको उचाइ भएको राइजिङ डाँडामा पुग्नासाथ अन्नपूर्ण र लमजुङ हिमालको अवलोकन गर्न पाइन्छ।मनिष अर्याल/नेपाल फोटो लाइब

सम्बन्धित सामग्री

काहुँखोला–सिक्लेस सडक एकसातादेखि अवरुद्ध

कास्की : कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एकसातादेखि अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ। मादी गाउँपालिका–६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ। एकसातादेखि सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँका नागरिकलाई पोखरासम्म आवागमनमा सास्ती भएको छ। मादी–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले निरन्तररुपमा पानी परिरहेकाले सडक सञ्चालनमा समस्या भएको बताए। पहिरो खस्ने क्रम नरोकिएकाले पानी पर्न बन्द भ

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

६ जेठ, पोखरा । शुक्रबारदेखि निरन्तर परेको झरीका कारण पहिरो जाँदा पोखरा-सिक्लेस सडकखण्ड अवरुद्ध भएको छ । मादी गाउँपालिका पार्चेमा रहेको कु खोलामा पहिरो जाँदा आवतजावत बन्द भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । उनका अनुसार शुक्रबारको बर्षातका कारण कु खोलामा गएको पहिरो शनिबार बिहान करिब २ घन्टा लगाएर खुलाइएको थियो । तर, बर्षात नरोकिएका […]

पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै

काठमाडौं : पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका-१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ। काहुँखोला-सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो। ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरि कालोपत्र गर्न थालिएको छ। सो सडकखण्डमा पहिलो चरणमा विजयपुरखोलाबाट थाकको उकालोसम्म कालोपत्र गर्न थालिएको मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताए। उनका…

हिडन एक्सन ले सिक्लेस माघे संक्रान्ति मेला २०२३ मा बाइक स्टन्ट गर्ने

भक्तपुरको बाइक स्टन्ट स्कूल हिडन एक्सनले सिक्लेस माघे संक्रान्ति मेला २०२३ मा फ्री स्टाइल स्टन्ट शो आयोजना गर्ने भएको छ।...

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणलाई २९ भदौदेखि २ असोजसम्म ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५७ […]

आईपीओ निष्कासन गर्दै सिक्लेस हाइड्रोपावर

२१ भदौ, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले बुधबारबाट आयोजना धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि धितोपत्रको सार्वजनिक निष्कासन गरेर अब सर्वसाधारणको लागि आवेदन माग गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता […]

सिक्लेस हाइड्रोपावरले ६ साउनबाट आइपिओ खुला गर्ने

काठमाडाैँ- सिक्लेस हाइड्रोपावरले आउँदो ६ साउनेदेखि आयोजना प्रभावित स्थानीयबासिन्दाहरूका लागि आइपिओ बिक्री गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीयबासिन्दाहरूका लागि […]

सिक्लेस पुग्ने बाटो नबन्दा स्थानीयलाई सकस

बाढीले भत्काएको बाटो पुर्ननिर्माण नगर्दा कास्कीको पर्यटकीय क्षेत्र सिक्लेस, खिलाङ र सोँदाबासी हैरानीमा परेका छन्। मादी गाउँपालिका–१ को सोँदास्थित मादी नदीमा गत जेठ ३१ गते आएको बाढीले बगाएको बाटो पुनःनिर्माण नहुँदा कास्कीको पर्यटकीय क्षेत्र मध्येको सिक्लेस...

पोखरा–सिक्लेस खण्डको बिजयपुरमा नयाँ पक्किपुल

पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस जोड्ने सडक अन्तर्गत पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ को सिढिंकोमुख गारकाटेस्थित बिजयपुर खोलामा मोटरेबल पुल बनेको हो ।...