सुटिङका क्रममा बिरामी परे चर्चित अभिनेता मिथुन चक्रवर्ती

हाल ७४ वर्षमा रहेका चक्रवर्तीको त्यहाँ एमआरआइ जाँच गरिएको छ। उनी फिल्म 'शास्त्री'को सुटिङ गरिरहेका थिए। त्यसक्रममा उनको स्वास्थ्यमा खराबी आयो र तुरुन्तै अस्पताल पुर्याइएको हो। उनलाई न्युरो मेडिसिन विशेषज्ञ डा सजय भौमिकले उपचार गरिरहेका छन्।  उनको उपचारका लागि डा सजयको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टिम गठन गरिएको छ।

सम्बन्धित सामग्री