राहतको पर्खाइमा रहेका किसान भन्छन् : सरकारले दिन्छ भन्ने आश छ

कैलालीको जोशीपुर गाउँपालिका–१, बडहरियाका किसान केशब चौधरी गहुँ बाली लगाउन बीउ र मलखाद कसरी जुटाउने भन्ने चिन्तामा छन्। विगतका वर्षहरुमा धान बेचेर बीउ र मलखादको जोहो गर्ने उनले यस पटक...

सम्बन्धित सामग्री

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न माग गरेका छन् ।   बिहिबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान सङ्गठनहरूले […]

सरकारले धान खरिद नगर्दा किसान मर्कामा

काठमाडौँ- बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वर्षेनी धान खरिद गरेपनि यसपटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन् । सरकारले यसवर्ष मोटा धानको समर्थन मूल्य दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको छ। तर कम्पनीले धान खरिद नगर्दा किसानले […]

सरकारले मूल्य निर्धारण नगर्दा किसान सस्तोमा धान बेच्न बाध्य

टीकापुर :  कैलालीका किसानलाई अहिले धानबाली भित्र्याउने चटारो छ। उनीहरू आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन्। तर यो वर्ष बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन्।कैलालीका किसान यो वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन्। सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताए। ‘मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौँ’, उनले भने, ‘धान बेचेर हिउँदे खेती

किसान पेन्सनका लागि के गर्दैछ कृषि मन्त्रालय ?

किसान हुनुमा आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरु हुने भएको छ । त्यसका लागि सरकारले किसान कोष स्थापना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० बजेटमा नै सो कोषका लागि बजेट विनियोजन गरेको छ । कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिने भनिएको छ । त्यसका लागि सरकारले बीउ पूँजी वापत एक अर्ब रुपियाँ छुट्याएको छ । किसान परिचयपत्रको आधारमा किसानहरुलाई सार्वजनिक रुपमा सेवामा सहुलियत तथा छुट प्रदान

किसान पेन्सन योजनाको घोषणा

सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

किसान सूचीकरण गर्दै कावासोती नगरपालिका

कावासोती – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न सुरुवात गरेको छ। सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेशामा आबद्ध रहेका किसानको पहिचान गर्नका लागि किसान सूचीकरण सुरु गरिएको हो। कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख डा टेकराज पौडेलले नगरपालिकाभित्र रही कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायमा आबद्ध किसानको […]

सरकारले तोकेको धानको मूल्य पाउँदैनन् किसान

देउखुरी । सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरिद गरिरहेका छन् । घोराही–६ का किसान लबरु चौधरीले मोटो धान दुई हजार ३०० क्विन्टलमा बिक्री गरेका छन् । धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा लगाएको लगानीसमेत नउठ्ने अवस्था रहेको उनले गुनासो गरे । ट्र्याक्टरले खेत जोतेको, थ्रेसरले दाएको पैसा पनि नउठ्ने […]

वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने बताए ।बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले किसान र मजदुरहरूको हित र कल्याणमा काम गर्नुपर्ने बताए । उनले विगतका सरकारले किसान तथा मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन नसकी विदेश पलायन गराएको भन्दै वर्तमान सरकारले त्यसलाई […]

वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्छ : बिडारी

काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने बताएका छन्। बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै बिडारीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले किसान र मजदुरहरुको हित र कल्याणमा काम गर्नुपर्ने बताएका हुने।उनले विगतका सरकारले किसान तथा मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन नसकी विदेश पलायन गराएको भन्दै वर्तमान सरकारले त्यसलाई रोक्नुपर्ने बताए। उनले इन्साफ हुने र देशमा विकास हुने व्यवस्थाको निम्ति काम गर्न पनि अनुरोध गरे।उनले भने, &n