अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् । उनले ३१ अगस्टबाट अफगानिस्तानमा अमेरिकाको सैन्य अपरेशन समाप्त हुने पनि बताए । अमेरिकी सेनाको बर्हिगमन तिव्र गतिमा भइरहेको भन्दै उनले यसको पनि प्रशंसा गरे । अफगानिस्तान युद्ध सुरु भएयता अमेरिकामा चार राष्ट्रपति फेरिए पनि अमेरिकी...