रामेछापमा माओवादी केन्द्रकी बागी उम्मेदवार पार्टी नेतृत्वको दबाबपछि हेलिकप्टर लिएर उम्मेदवारी फिर्ताका लागि मन्थली पुगेकी छन्। रामेछापमा वाम गठबन्धनले माओवादीका श्यामकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको थियो। तर, उनका विरुद्ध माओवादीकै लक्ष्मी गुरुङले उम्मेदवारी दिएकी थिइन्। गुरुङले मंगलबार अबेरसम्म उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेकी थिइन्। तर, पार्टी नेतृत्वको दबाबपछि बुधबार बिहान गठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठ, बागी उम्मेदवार…