रुस (मस्को) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही महिनामा मुलुकमा सशस्त्र फौजको संख्या थप्ने आदेशपत्रमा हस्ताक्षर गरेका छन् ।
अब रुसी सेनामा १ लाख ३७ हजार नयाँ सैनिक भर्ति गरिने भएको छ । याे रुसी सेनाकाे अहिलेकाे संख्याकाे १० प्रतिशत जति हाे ।
अहिले रुससँग १० लाख भन्दा केही बढी सेना...