रुसी सेनाको सङ्ख्या १० प्रतिशत बढाउन भ्लादिमिर पुटिनको आदेश - BBC News नेपाली
हाल १८ देखि २७ वर्ष उमेर समूहका रुसी पुरुषहरूलाई सैन्य सेवाको निम्ति डाकिएको छ। धेरैले भने उनीहरूको सेवा अवधिलाई चिकित्सकीय कारण देखाउँदै वा उच्च शिक्षाको लागि भर्ना भएर बेवास्ता गरेका वा घटाएका छन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाको सङ्ख्या १० प्रतिशत बढाउन आदेश दिनुभएको छ ।
उहाँले अर्को महिनाभित्र देशको सशस्त्र बलमा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । अहिले रुसमा १० लाखभन्दा धेरै सैन्य कर्मचारी छन् । रुसमा सैन्य भर्ती अभियान तीव्र बनेको बेला राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश जारी गर्नुभएको हो ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ६ महिनाको अवधिमा केही सैनिकले ज्यान गुमाएका छन् । कतिपय घाइते भएका छन् ।
युक्रेनले युद्धमा कडा प्रतिरोध गर्दै आएको...
रुस (मस्को) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही महिनामा मुलुकमा सशस्त्र फौजको संख्या थप्ने आदेशपत्रमा हस्ताक्षर गरेका छन् ।
अब रुसी सेनामा १ लाख ३७ हजार नयाँ सैनिक भर्ति गरिने भएको छ । याे रुसी सेनाकाे अहिलेकाे संख्याकाे १० प्रतिशत जति हाे ।
अहिले रुससँग १० लाख भन्दा केही बढी सेना...