काठमाण्डौ – भदौ महिनाको पहिलो हप्ता अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढेको छ । हप्ताको पहिलो दिन आइतबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा थियो । सोमबार पनि डलर यही भाउमा कारोबार भयो ।
मंगलबार भनेर डलरको भाउ थोरैले बढेर खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ...