काठमाडाैंलगायत देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा

देशका विभिन्न भागमा आज हावाहुरी र चट्याङसहित वर्षा

सम्बन्धित सामग्री

आज पनि हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना - NepaliPatra

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हिजो हावाहुरी र चट्याङसहित वर्षा भएको छ । गएको चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा ३९ मिलिमिटर वर्षा भएको छ । बाग्मती, कोशी र गण्डकीका अरु ठाउँमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि कोशी, बाग्मती र गण्डकी […]

उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा

काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ। हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण

देशभरको मौसम खराब, हावाहुरी र चट्याङसहित वर्षा

मुलुकभरको मौसममा खराबी आएको छ। बिहीबार साँझ पश्चिम नेपाल भित्रिएको पश्चिमी वायु देशभर फैलिने क्रममा

आइतबारसम्मै हावाहुरी र चट्याङसहित वर्षा हुने

३ चैत, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्‍म नै देशभर मेघ गर्जन, हावाहुरी र चट्याङसहित वर्षा जारी रहने जनाएको छ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले […]

आज देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना

काठमाडौं । आज मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम सामान्य सफा रहनेछ । दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुनसक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह […]

अरब सागरमा चक्रवात विकसित, नेपाल पनि प्रभावित हुने

२ जेठ, काठमाडौं । अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविदको पूर्वानुमान छ । ‘नेपालमा चक्रवातको असर भोलि (सोमबार)देखि नै देखिन थाल्छ । भोलि विशेष गरी पश्चिम भूभागमा बदली हुन्छ,’ मौसमविद मञ्जु वासीले अनलाइनखबरसँग भनिन्, ‘अहिलेसम्मको विश्लेषणअनुसार […]

आज पनि हावाहुरीसहित वर्षाको सम्भावना‚ सतर्क रहन आग्रह

काठमाडौं : आज देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित क्षणिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ को तराई र बाँकी प्रदेशका पहाडी केही भेगमा वर्षा हुनेछ। काठमाडौं उपत्यकामा पनि हावाहुरी‚ मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उपत्यकासहित देशका विभिन्न स्थानमा हिजो पनि हावाहुरी, चट्याङ र मेघगर्जनसहित हल्का पानी परेको थियो। मेघगर्जन‚ चट्याङ र हावाहुरीको सम्भावना रहेकाले सतर्...

प्रि–मनसुन गतिविधि सक्रिय, मेघ गर्जनसहित हावाहुरी

२ वैशाख, काठमाडौं । प्रि–मिनसुन गतिविधि सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हावाहुरी चलेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको केही भागमा मेघ गर्जनसहित हावाहुरी चलेको छ । ‘यो प्रि–मनसुन एक्टिभिटी छोटो हुन्छण,’ उनले भनिन्, ‘मेघ गर्जन/चट्याङसहित वर्षा गराउने बादल उत्तर पूर्वतिर […]