सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच ठेलमठेल

काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसयी र प्रहरीबीच आज पनि ठेलमठेल भएकाे छ । प्रहरीले धर्नास्थलमा कानुन व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच ठेलमठेल भएको हो । सर्वोच्च परिसरमा धर्ना बसिरहेको कानून व्यवसायीहरूलाई सुरक्षाकर्मीले घेरा हालेको थियाे । आन्दोलित कानुन व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताएका थिए । तर सुरक्षाकर्मीले उनीहरूलाई रोकेपछि धकेलाधकेल भएको […]

सम्बन्धित सामग्री

प्रहरी भर्ना रोक्न माग गर्दै मधेस प्रदेशद्वारा सर्वोच्च अदालतमा मुद्दा दर्ता

धनुषा – मधेस प्रदेशको आन्तरिक मामिला मन्त्रालयले प्रहरी भर्ना रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको छ । प्रहरी समायोजन नगरी संघीय सरकारले प्रहरी भर्नाको विज्ञापन गरेर प्रदेशको क्षेत्राधिकार मिचेको भन्दै मधेस प्रदेशले मुद्दा दर्ता गराएको हो । रिटमा संघीय सरकारले आह्वान गरेको प्रहरी विज्ञापन रोक्न माग गर्दै प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाइएको छ । मधेस प्रदेशका आन्तरिक मामिला मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनको लागि बारम्बार ताकेता ग...

सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको […]

सर्वोच्च परिसरबाट हतियारसहितका दंगा प्रहरी टोली हटाइयो

सर्वोच्च अदालत परिसरमा खटाइएका दंगा प्रहरी टोली हटाइएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार सोमबार सर्वोच्च परिसरबाट दंगा प्रहरी टोली हटाइएको हो। बारको आन्दोलन रोक्न र सर्वोच्च परिसरको सुरक्षाका लागि भन्दै महानगरीय...

सर्वोच्च अदालतभित्र तैनाथ सशस्त्र र दङ्गा प्रहरी हटाउन बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतभित्र तैनाथ गरिएका सशस्त्र र दङ्गा प्रहरी हटाउन माग गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुन व्यवसायीमाथि दमन गर्नका लागि अदालतभित्र सशस्त्र र प्रहरी राखिनु निन्दनीय भएको बताएका हुन् । आज (आइतबार) बारको कार्यालयमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष श्रेष्ठले भने, कानुन व्यवसायीमाथि दमन गर्नका लागि सर्वोच्च अदालतभित्र […]

सर्वोच्च परिसरमा थप प्रहरी परिचालन, प्रहरी र वकिलबीच धकेलाधकेल

प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो क्रममा प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको हो । सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ । बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो । जसअनुसा

सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धक्कमधक्का (तस्बिरहरु)

सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धक्कमधक्का भएको छ । मंगलबार बार एशोसिएशनको अगुवाइमा विरोध प्रदर्शनका लागि सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।बार एशोसिएसनले केही दिन यता दैनिक सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको छ । सोही क्रममा मंगलबार बार एशोसिएशनबाट सर्वोच्च परिसरमा प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेको थियो ।प्रहरीसँगको धक्कमधक्काका बीच क

सर्वोच्च अदालतमा प्रहरी हस्तक्षेप

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा गरेको आन्दोलनमा झडप भएको छ ।  कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको सडकबाट नारा जुलुसहित अदालत परिसर छिर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । त्यसक्रममा केही कानुन व्यवसायी पक्राउ समेत परेका छन् । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताएका थिए । प्रहरी र कानुन व्यावसायीबीच धकेलाधेकल र झडपपछि अहिले कानुन व्यवसायीहरु सर्वोच्च अगाडी धर्

सर्वोच्च परिसरमा प्रहरी हस्तक्षेप निन्दनीय : नेपाल कानुन समाज

२५ कात्तिक, काठमाडौं । नेपाल कानुन समाजले सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ । अध्यक्ष तीर्थमान शाक्यले बिहीबार एक विज्ञप्ति जारी गरी सर्वोच्च परिसरमा प्रहरीको हस्तक्षेप हुनु भत्र्सनायोग्य भएको बताएको छ । ‘नेपालको न्यायिक इतिहासमा यसरी सर्वोच्च अदालत परिसरभित्र प्रहरी हस्तक्षेप गरेको यो पहिलो र निन्दनीय घटना हो । …यस्तो […]

सर्वोच्च अदालतमा दंगा प्रहरी परिचालन प्रति अधिवक्ताहरुको आपत्ति

काठमाडौँ– सर्वोच्च अदालतका दंगा प्रहरी परिचालन गरिएको प्रति अधिवक्ताहरुले आपत्ति जनाएका छन् । शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा दंगा प्रहरी परिचालन गरिनु खेदजनको रहेको उनीहरुको भनाइ छ । सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले सर्वोच्चभित्र प्रहरी परिचालन गरेर कार्यपालिकाले न्यायापालिकामाथि हस्तक्षेप गर्न खोजेका बताए । कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर हुर्मत लिने काम […]