रुसले युक्रेनमा गरेको आक्रमणको पहिलो पाँच दिन भित्रै कँतीमा २२७ जना सर्वसाधारणको मृत्यु भएको संयुक्र राष्ट्रसंघले जनाएको छ । रुसले एक हप्ताअघि युक्रेनमा पूर्ण आधारको आक्रमण थालेको हो । फेब्रुअरी २४ मा सुरु भएको आक्रमणको पहिलो पाँच दिनमै २२७ जना सर्वसाधारण मारिएको तथा अरु ५२५ जना घाइते भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगले जनाएको छ । […]