खुल्ला रुपमा जंगली जनावरको मासु बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ : डब्लुएचओ

खुल्ला रुपमा जंगली जनावरको मासु बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ : डब्लुएचओ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खुल्ला रुपमा जंगली जनावरको मासु बिक्री गर्न प्रतिबन्ध लगाउन आग्रह गरेको छ। जंगली जनावरको मासु खाँदा मानिसमा विभिन्न रोगहरु सर्ने देखिएकोले प्रतिबन्ध आवश्यक रहेको संगठनले जनाएको एएफपीले उल्लेख गरेको छ।   परम्परागत रुपमा संचालन भइरहेको…