देउवा र दाहालबीच सिंहदरबारमा भेटवार्ता जारी, मन्त्रालय बाँडफाँडबारे छलफल

काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । मन्त्रालय बाँडफाँडबारे टुँगो लगाउनको लागि देउवा र दाहालबीच भेटवार्ता जारी छ । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी छ । उनीहरुबीच सवा १ बजेदेखि छलफल चलेको हो । प्रधानमन्त्रीमा नियुक्त देउवाको आजै सपथग्रहणको कार्यक्रम […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भइ रहेको बालुवाटार स्रोतले इमेजखबरलाई जानकारी दिएको […]

प्रधानमन्त्री देउवा भेट्न महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा आसन्न संघीय संसद्को निर्वाचनबारे छलफल भएको बताईएको छ । लोसपाको कार्यकारिणी समितिको बैठक भोलिबाट सुरु हुँदैछ। पछिल्लो समय प्रधानमन्त्री देउवा संघको निर्वाचन कहिले गर्ने भन्नेबारे आन्तरिक परामर्शमा छन् । उनले निर्वाचनकै बारेमा ठाकुरसँग छलफल […]

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटारमा भेटवार्ता जारी छ । पाँच दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने चहलपहल सुरु भएका बेला प्रधानमन्त्री देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका हुन् । कात्तिक–मंसिरमा हुने संघ र प्रदेशको चुनावमा सहकार्य गर्ने बारेमा प्रधानमन्त्री देउवा र ठाकुरबीच छलफल भैरहेको बताइएको छ ।आफूहरुले विगतदेखि राख्दै आएको नागरिकताको समस्या, संविधान संशोधन, मुद्दा फिर्तालगायतका माग स

देउवा-ओलीबीच भेटवार्ता जारी, के निर्णय होला ?

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ । दुई नेताबीच एमसीसीको विषयमा सहमति निकाल्नेबारे छलफल केन्द्रित छ । आज दिउँसा देउवाले ओलीलाई नयाँ बानेश्वरस्थित संसद भवनमा भेटेका थिए । भेटमा दुई नेताबीच राजनीतिक लेनदेनबारे छलफल भएको थियो । त्यसपछि आज साँझ फेरि भेट्ने सहमति […]

प्रधानमन्त्री देउवा निस्किएलगत्तै प्रचण्ड पुगे ओलीको कार्यकक्षमा, भेटवार्ता जारी

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्किएलगत्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेटन पुगेका छन् । अहिले प्रचण्ड ओलीको कार्यकक्षमा छन् । उनीहरुबीच छलफल जारी छ। आजै साँझ ७ बजे बस्ने बैठकमा एमाले र कांग्रेसबीच राजनीतिक लेनदेनबारे सहमति हुने भएपछि प्रचण्ड ओलीलाई भेट्न पुगेका […]

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता, एमसिसीबारे छलफल

सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र प्रतिपक्ष नेकपा (एमाले)का शीर्ष नेताहरुबीच भेटवार्ता जारी छ। नयाँ बानेश्वस्थित संसद भवनमा जारी बैठक एमसिसी पारित गर्ने विषयमा छलफल भइरहेको हो। भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा,...

देउवा र ओलीबीच भेटवार्ता जारी, ईश्वर पोखरेल र रिमाल पनि सहभागी

काठमाडौं, १० फागुन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ । मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भइरहेको छ । साँझ ६ः३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए । ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल […]

देउवा र ओलीबीच भेटवार्ता

काठमाडौँ, २४ पुस। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। आज (शनिबार) बिहान १० बजे बालकोट पुगेका देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच भेटवार्ता जारी रहेको छ।ओलीसँगको भेटमा संसद्को गतिरोध, एमसीसीसँगको सम्झौता अनुमोदन र समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने जनाइएको छ । एमाले फुटाउन अध्योदश ल्याएको, […]

कोटेश्वरमा प्रधानमन्त्री देउवा र माधव नेपालबीच भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कोटेश्वरमा पुगेका छन्। देउवा र नेपालबीच अहिले समसमायिक विषयमा छलफल जारी रहेको छ। प्रधानमन्त्री देउवा र नेपालबीच विश्वासको मतबारे छलफल भएको र पछिल्लो राजनीतिक विषयमा पनि कुराकारी जारी रहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी…

देउवा निवास पुगेका महन्थ र महतोको भेटवार्ता जारी

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्। बिहीबार बिहान साढे ११ बजेदेखि सभापति देउवासँग अध्यक्ष ठाकुर र नेता महतोको भेटवार्ता भइरहेको छ। देउवालाई भेट्न पुगेका महतोपछि केही बेरमा अध्यक्ष ठाकुर पुगेका थिए । उनीहरूबिच समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल भइरहेको […]