प्रचण्ड र ओलीबीच खुमलटारमा भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता शुरु भएको छ।उनीहरूबीच प्रधानमन्त्री प्रचण्ड निवास खुमलटारमा वार्ता शुरु भएको हो। अध्यक्ष ओली प्रधानमन्त्रीसँग भेट गर्न खुमलटार पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोलीबीच सरकारको भागबन्डालगायतका विषयमा कुराकानी हुने बताइएको छ।ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ। एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबार

सम्बन्धित सामग्री

प्रचण्डलाई भेट्न खुमलटार पुगे सिपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओ (तस्बिरहरु)

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता जारी छ। विदेश विभाग प्रमुख लिउ प्रचण्डलाई भेट्न सोमबार खुमलटार पुगेका हुन्। लिउलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए। चार दिने भ्रमणका लागि आइतबार नेपाल […]

प्रचण्ड भेट्न अमेरिकी राजदूत खुमलटारमा

काठमाडौं, २६ जेठ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । अहिले राजदूत बेरी र अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि आजे (बिहीबार) नेपाल आउँदै छन् । त्यसकै तयारीका लागि राजदूत प्रचण्डसँगको […]