चुनावी घोषणापत्रमा नागरिकता ऐन संसोधन गर्ने बाचा गर्न दलहरूलाई दबाव

३० असोज, काठमाडौं । नागरिकता बिहीन र सरोकारवालाहरुले चुनावी घोषणापत्रमा नागरिकता ऐन संसोधन गर्ने प्रतिवद्वता समावेश गर्न दलहरूलाई दबाव दिएका छन । महिला कानुन विकास मञ्चको अगुवाइमा प्रमुख दलहरूलाई ज्ञापनपत्र बुझाइएको छ । नेपालको संविधान अनुसार संविधान जारी भएको एक वर्ष भित्र नागरिकता ऐन संसोधन गर्नुपर्नेमा ६ वर्षसम्म नागरिक ऐन संविधान बमोजिम संसोधन नभएकोले दलहरूलाई […]

सम्बन्धित सामग्री

नेपालको संविधान २०७२ भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्वयन गर्न माग

भोलिदेखि संसद् भवनअघि शान्तिपूर्ण धर्ना दिने काठमाडौं, १९ साउन । नेपालको संविधान २०७२ भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्ययन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संसोधन गर्न नागरिकताविहिन नेपालीहरुले माग गरेका छन् । उनीहरुले विगतको दिनमा नागरिकता नपाएर गुमाएका सेवा सुविधाको क्षतिपुर्ती पाउनुपर्ने समेत सरकारसँग माग राखेका छन् । आज (मंगलबार) […]

नागरिकता अध्यादेश खारेजीको माग गर्दै परेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं। सरकारले अध्यादेशमार्फत ल्याएको नागरिकता ऐन संसोधन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुँदैछ। अधिवक्ता तथा पत्रकार विष्णुकुमार गिरी र अधिवक्ता गणेशकुमार शर्माले नागरिकता (पहिलो संसोधन) अध्यादेश२०७८ खारेजीको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।

https://www.onlinekhabar.com/2020/06/875806

९ असार, बुटवल । नागरिकता ऐन संसोधन विधेयकको विरोधमा भैरहवामा प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीले विधेयकप्रति असहमति जनाउँदै मंगलबार भैरहवामा प्रदर्शन गर्दै विरोधसभा समेत गरेको हो । गल्लामण्डीबाट सुरु भएको विरोध प्रदर्शन …

नागरिकता विधेयकको विरोधमा वीरगञ्ज र पोखरियामा प्रदर्शन

९ असार, वीरगञ्ज । नागरिकता ऐन संसोधन विधेयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीले पर्साको वीरगञ्ज र पोखरियामा प्रदर्शन गरेको छ । भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता …

धनराज पक्षमा, विमलेन्द्र विपक्षमा

काठमाडौं : संसदीय समितिले नागरिकता ऐन संसोधन विधेयक अघि बढाएसँगै संसदमा प्रतिनिधित्व गर्ने दलहरु विभाजित भएका छन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिन सकिने निर्णय गरेसँगै विशेषगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी यसको विरोध...

https://www.onlinekhabar.com/2020/06/875079

६ असार, वीरगञ्ज । नागरिकता ऐन संसोधन विद्येयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीका युवाहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् । युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान …

नागरिकता ऐन संसोधन विधेयक विरुद्ध संयुक्त हस्ताक्षर

बागलुङ । बागलुङमा नागरिता ऐन संशोधन विरुद्ध हस्ताक्षर संकलन अभियान सुरु भएको छ । राष्ट्रिय जनमोर्चा र नेकपा माले सहभागी...