धनराज पक्षमा, विमलेन्द्र विपक्षमा

काठमाडौं : संसदीय समितिले नागरिकता ऐन संसोधन विधेयक अघि बढाएसँगै संसदमा प्रतिनिधित्व गर्ने दलहरु विभाजित भएका छन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिन सकिने निर्णय गरेसँगै विशेषगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी यसको विरोध...