काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकका विषयमा राष्ट्रिय सभाको बैठकमा जानकारी गराइएको छ ।
आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा जानकार...