नेपालमा एक व्यक्तिमा मंकीपक्क संक्रमणको आशंका, टेकु अस्पताल भर्ना

काठमाडौं । नेपालमा मंकीपक्स संक्रमणको आशंकामा एक जनालाई क्वारेन्टिनमा राखिएको छ । दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा संक्रमणको लक्षण देखिएपछि उनलाई टेकुमा भर्ना गरिएको हो । शुक्रराज अस्पताल टेकुका सूचना अधिकारी नवराज अधिकारीले मंकीपक्सको लक्षण […]

सम्बन्धित सामग्री

डेंगु सङ्क्रमण भएपछि स्वास्थ्य राज्यमन्त्री टेकु अस्पताल भर्ना

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मङ्गलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना हुनुभएको छ ।

डेंगी संक्रमण भएपछि टेकु अस्पताल भर्ना भए स्वास्थ्य राज्यमन्त्री केसी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगी संक्रमण भएको  छ ।  संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।  गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगी परीक्षण गराएका थिए । राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस...

डेंगु संक्रमण भएपछि स्वास्थ्य राज्यमन्त्री टेकु अस्पताल भर्ना

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको  छ । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए । केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्य मन्त्री केसीका प्रमुख सचीव अमीत शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरिर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

मंकीपक्सको आशङ्का गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

काठमाडौँ- मंकीपक्सको आशङ्कामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले आँखा र कानको ३ वटा नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा कुष्ठरोगको जीवाणु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनको नमूना बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल […]

मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्ठरोग पुष्टि

३ असार, काठमाडौं । मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ …विभिन्‍न ६ ठाउँबाट स्लिट स्किन स्मियर […]

दुबईबाट आएका पुरुषमा मंकीपक्स संक्रमण देखिएन

काठमाडौं । मंकीपक्स संक्रमणको आशंकामा टेकु अस्पताल भर्ना गरिएका पुरुषमा मंकीपक्स संक्रमण नभएको पुष्टि भएको छ । अस्पतालमा गरिएको परीक्षणमा ती पुरुषमा मंकीपक्स संक्रमण नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सूचना अधिकारी नवराज गौतमले बताए । २७ वर्षीय ती पुरुषमा ज्वरो तथा हातमा बिबिरा देखिएका आधारमा परीक्षणका लागि टेकु अस्पताल भर्ना गरिएको...

दुबईबाट आएका मंकीपक्सका शंकास्पद संक्रमित टेकु अस्पताल भर्ना

काठमाडौं । नेपालमा मंकीपक्स संक्रमणको आशंकामा एकजनालाई क्वारेन्टिनमा राखिएको छ । दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा संक्रमणको लक्षण देखिएपछि उनलाई टेकु भर्ना गरिएको हो । "हामीकहाँ मंकीपक्सका शंकास्पद विरामी भनेर आएको छ । अहिले चेकजाँच...

नेपालमा पनि मंकिपक्सको बिरामी भेटियो, टेकु अस्पताल भर्ना

काठमाडौं : अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले थाहाखबरलाई जानकारी दिएको छ।भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ।अस्पताल स्रोतले भन्यो, 'बिरामीको अहिलेको लक्षण र अवस्था हेर्दा मंकिपक्सकै शंका गरेका छौँ । थप परीक्षणपछि अझै प्रष्ट हुनेछ।' त्रिभुवन अन्तर्र

कोरोना संक्रमणबाट जिल्ला न्यायाधीशको मृत्यु

काठमाडौं : कोभिड-१९ संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासदेवलाल श्रेष्ठको मृत्यु भएको छ। श्रेष्ठको टेकु अस्पतालमा उपचारका क्रममा बुधवार पाँच बजे मृत्यु भएको सर्वोच्च अदालतका शाखा अधिकृत हरि भट्टराईले बताए। बाराका श्रेष्ठ ललितपुर इमाडोलमा बस्दै आएका थिए। कोरोना संक्रमण देखिएपछि उनी केही दिनअघि टेकु अस्पताल भर्ना भएका थिए। ५५ वर्षीय…